Zenith

निर्माण रोकिएको शीतभण्डार पुन: सुरु गर्न किसानको आग्रह

0
टीकापुर (कैलाली): जिल्लाको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ । दाताले शीतभण्डारको...

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

0
चितवन: राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो । कार्यालयका...

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण गर्न नौ महिना म्याद थप

0
काँक्रेविहार (सुर्खेत): कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । रु ७०...

आइसिसी टि–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग बङ्गलादेश स्तब्ध

0
काठमाडौँ: अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार रनको जित हासिल गरेको...

धान नबिकेपछि झापाका किसान चिन्तित

0
बनियानी (झापा): गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री...

ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ

0
ढोरपाटन (बागलुङ): नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले...

साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण

0
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको ककच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश...

जम्मु कश्मीरया यात्रुवाहक बसमा आतंकवादी हमलामा ९ जनाको मृत्यु

0
काठमाडौं । जम्मू कश्मीरको रियासीमा चरमपन्थीहरुले श्रद्धालु बोकेको बसमा आक्रमण गरेका छन् । प्रहरीका अनुसार यसमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । रियासी एसएसपी मोहिता शर्माले सञ्चारमाध्यमसँग कुरा गर्दै...

युक्रेन मुद्दामा स्वीट्जरल्याण्डमा शान्ति सम्मेलन, ९० देश सहभागी हुँदा रुसलाई निमन्त्रणा छैन

0
काठमाडौं । स्वीट्जरल्याण्ड सरकारले युक्रेनको मुद्दामा ‘शान्ति सम्मेलन’ गर्न हालसम्म ९० देश सहमत भएको जनाएको छ । यो ‘शान्ति सम्मेलन’ लेक लुक्रिनमा हुने जी–७ देशका राष्ट्रप्रमुखको बैठकपछि लग्जरी रिसोर्टमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । स्विट्जरल्याण्डका...

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि

0
काठमाडौँ: गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा...

नयाँ अपडेटहरू