५० वर्षअघि पश्चिमी देशहरूभन्दा बोल्ड देश इरान कसरी कट्टर इस्लामिक बन्यो ?
काठमाडौं । करिब १६.५ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इरानका कारण मध्यपूर्वमा तनाव बढेको छ । इरानले आइतबार राति इजरायलमाथि तीन सयभन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । तर, इजरायलले इरानका ९९...
सामान नकिनेको भन्दै ३७ जना चिनियाँ पर्यटकलाई पसलमा बन्धक बनाइयो
काठमाडौं । चीनको एउटा गद्दा पसलमा ३७ पर्यटकलाई बन्धक बनाइएको छ । उनले पसलबाट केही किनेका थिएनन् । यसपछि गार्डले उनलाई घेरा हालेर केही घण्टासम्म पसलबाट बाहिर निस्कन दिएनन् ।यद्यपी पसलबाट पर्यटक कहिले र...
साउदीमा मृत्युदण्ड पाएका व्यक्तिलाई बचाउन ब्लड मनी तिर्नका लागि ५४ करोड रूपैयाँ सहयोग उठ्यो
काठमाडौं । साउदी अरबमा मृत्युदण्डको सजाय पाएका एक व्यक्तिलाई बचाउन केरलाका जनताले ३४ करोड भारतीय रुपैयाँ जम्मा गरेका छन् । व्यक्तिको नाम अब्दुल रहीम हो र उनी कोझिकोडका बासिन्दा हुन्। २००६ मा उनीमाथि साउदी...
पीडितको भावनाअनुरुप न्याय पाउनुपर्ने द्वन्द्वपीडितको माग
काठमाडौँ: पीडितको भावनाअनुरुप सरकारले न्याय दिनुपर्ने द्वन्द्वपीडितको माग रहेको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा द्वन्द्वपीडित गीता रसाइलीले द्वन्द्वमा बलात्कार र यौनजन्य हिंसाबाट पीडितको गोपनीयता राख्दै पीडक पहिचान गर्न सरकारसमक्ष अनुरोध गर्नुभयो ।...
गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै
कालुखेती (बझाङ): भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ । परम्परागत खेलिने खेल विस्तारै ओझेलमा पर्दै गएपछि सहरतिर खेलिने फुटबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टनलगायत खेलप्रति...
विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल...
अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त
वासिङ्गटन डिसी: अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
हाल अमेरिकामा रहनुभएका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा...
निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने
काठमाडौँ: निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...
प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी
राँझा (बाँके): बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा...
निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित
गोरखा: जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको...















