इरान–इजरायल युद्ध भयो भने आफू पनि खुलेर मैदानमा उत्रिने रुसको घोषणा
काठमाडौं । इरानले इजरायलमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानले शनिबार–आइतबार राति अबेरसम्म इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो । तर, इजरायलले इरानका ९९ प्रतिशत मिसाइल र ड्रोन...
२० वर्षदेखि पदमा रहेका सिंगापुरका प्रधानमन्त्रीद्वारा पद त्याग गर्ने घोषणा
काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले सोमबार मे १५ मा राजीनामा दिने बताएका छन् । यससँगै उनले आफ्नो स्थानमा उपप्रधानमन्त्री लरेन्स वोङलाई नियुक्त गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा पद...
‘महिला हिंसा अन्त्य र सामाजिक न्याय कायम गर्न कानुन कार्यान्वयन आवश्यक’
मोरङ : समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानुनको कार्यान्वयन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हकहित र अधिकार विषयमा विद्यमान कानुनी व्यवस्था र कार्यान्वयनसम्बन्धी...
ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी
काठमाडौँ: सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ ।
सरोङ आर्ट गुप्रले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने कार्यशाला तथा कला प्रदर्शनी गरेको हो । उक्त...
अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको भेट
काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज गणतन्त्र कोरियाको राष्ट्रियसभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष...
पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह
झापा: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई निरुत्साहित गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । मेचीनगर नगरपालिकाद्वारा सीमा सुरक्षालगायत समसामयिक विषयमा आज आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द
बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।
अप्रिल १९ तारिख...
शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम सुरु
काठमाडौँ: शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा ३१औँ समूहको कमान्ड तथा स्टाफ तालिम सुरु भएको छ ।
तालिम उद्घाटन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक...
दैजी–जोगबुढा सडक निर्माण कछुवा गतिमा
महेन्द्रनगर (कञ्चनपुर): विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि...
पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै
काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा...

















