Zenith

लेखक एवं पत्रकार अखण्ड भण्डारीको ‘बोरा’ उपन्यास विमोचन

0
काठमाडौँ: लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक एवं लेखक भण्डारीको ‘बोरा’ उपन्यास आज यहाँ आयोजित कार्यक्रममा विमोचन गरिएको हो । ‘बोरा’ उपन्यासमा नेपाली समाजमा वृद्ध...

गीतकार थापा र गायिका देशार सम्मानित

0
मनहरी: भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित हुनुभएको...

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

0
चितवन : चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उहाँहरुलाई सम्मान गर्नुभएको हो । ‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर–४ का...

आज विश्व रङ्गमञ्च दिवसः रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

0
काठमाडौँ: आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा...

लोपोन्मुख नौ बाजा सम्मेलन

0
भक्तपुर: अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजाहरु नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले होलीको अवसर पारेर मध्यपुर थिमिमा आयोजना गरेको नौ बाजा सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय मानन्धर सङ्घले सुरु गरेको लोपोन्मुख बाजा...

साहित्यकार डा लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार प्रदान

0
दमौली (तनहुँ): गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिएको छ । तनहुँको ऋषिङ गाउँपालिकामा आज आयोजित एक कार्यक्रममा डा. लम्साललाई सो पुरस्कार...

कथाकार परशु प्रधानको निधन

0
काठमाडौँ: कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिनुभयो । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।...

सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिमार्फत सम्मानित

0
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उहाँको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर...

जनकपुरधाममा चार दिवसीय प्रादेशिक ललितकला प्रदर्शनी

0
जनकपुरधाम: मिथिला कलाको प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरधाममा चार दिवसीय प्रादेशिक ललितकला प्रदर्शनी–२०८० आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ र मधेस प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा जनकपुरथामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा आजदेखि...

स्तरीय चलचित्र बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

0
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौँ संस्करणका अवसरमा ‘एमाले अध्यक्ष केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद’का क्रममा...

नयाँ अपडेटहरू