उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छः महासचिव पोखरेल
कीर्तिपुर (काठमाडौँ): नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता अझै छ भन्ने देखिएको बताउनुभएको छ ।
पार्टीको कीर्तिपुर नगर कमिटीको आज सम्पन्न छैटौँ अधिवेशनको उद्घाटन समारोहलाई...
मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
सर्लाही: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना...
प्रतिपक्षको काम नै समीकरण भत्काउने बन्यो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता गठबन्धन भत्कने अवस्थामा नरहेको बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई आज कथ्मंदुमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटोमा आन्तरिक अन्तर्विरोध भने...
राष्ट्रपति पौडेलद्वारा संसदको बजेट अधिवेशन आव्हान
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गर्नुभएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यहि वैशाख २८ गते अपराहन्न २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको हो।
यस अघि...
निर्वाचन परिणाम पछि सुहाङ्गले भने, ‘मतदाताको शिर झुक्न दिने छैन’
फिक्कल (इलाम): इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्बाङले मतदाताको मतलाई...
उपनिर्वाचन विशेष: इलाममा एमालेको क्लिन स्विप: १६ उम्मेदवारको जमानत जफत
काठमाडाैँ । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेले क्लिन स्विप गरेको छ ।
एमालेले क्लिन स्विप गर्दा १६ जना उम्मेदवारको भने जमानत जफत भएको छ।
त्यस्तै बझाङ प्रदेशसभा १ मा पनि...
उपनिर्वाचन विशेष: बझाङ प्रदेश सभा-१ मा एमालेका दमन भण्डारी विजयी
काठमाडौं। बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।
मतगणनाको अन्तिम परिणामअनुसार भण्डारीले ११ हजार ६१२ मत ल्याई विजयी भएका ...
उपनिर्वाचन विशेष: इलाममा एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
फिक्कल (इलाम): प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लैजानुभएको...
उपनिर्वाचन विशेष: बझाङमा कांग्रेस उम्मेदवार सिंहको अग्रता
चैनपुर (बझाङ): बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।
प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त...
उपनिर्वाचन विशेष: इलाममा पनि एमालेको अग्रता
काठमाडौँ । उपनिर्वाचन अन्तर्गत इलाम २ मा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार एमालेका सुहाङ्ग नेम्बाङ्गले अग्रता लिएका छन्।
नेम्वाङले १ हजार १ मतको अग्रता बनाएका छन्।
उनले ३७८३ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर बहादुर...

















