Zenith

दिगो विकासका लक्ष्य हासिल गर्ने गरी बजेट तर्जुमा गरिनेछ : अर्थमन्त्री पुन

0
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले शासनका हरेक पक्षमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलका...

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति : प्रधानमन्त्री

0
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मीटरब्याज, भुटानी...

रवि लामिछानेबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

0
काठमाडौँ । आज बसेको संसदको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे उठेका प्रश्नबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ । आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम तय भएअनुसार...

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री

0
काठमाडौँ: प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गर्नु भएको छ । आज बिहान पोखरामा पार्टीका अगुवा...

भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँः अध्यक्ष नेपाल

0
काभ्रेपलाञ्चोक: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले देशलाई भ्रष्टाचारमुक्त बनाउन तथा...

विवेकशील साझा पार्टीका अध्यक्षसहित नौजना प्रहरी नियन्त्रणमा

0
काठमाडौँ: विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित नौजना पक्राउ परेका छन् । माइतीघरमण्डल र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता...

राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ः अध्यक्ष ओली

0
महेन्द्रनगर (कञ्चनपुर): नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताउनुभएको छ । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले...

प्रतिनिधिसभा बैठकः गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग

0
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु...

राष्ट्रपतिद्वारा राजदूतलाई शपथ

0
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी...

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्प र बाइडेनबीच अन्तिम प्रतिस्पर्धा हुने निश्चित

0
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पले आवश्यक संख्यामा डेलिगेट्स हासिल गरिसकेकाले अब दुवै नेता आ–आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार हुने निश्चित छ । डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका नेता हुन् भने जो बाइडेन डेमोक्रेटिक...

नयाँ अपडेटहरू