कारमा आफ्नै विद्यार्थीसँग आपत्तिजनक अवस्थामा भेटिइन् शिक्षिका, २० वर्ष जेल हुन सक्ने
काठमाडौं । अमेरिकाको नेब्रास्का राज्यमा १७ वर्षीय विद्यार्थीसँग कारमा यौन सम्पर्क गरेको आरोपमा एक महिला शिक्षिका पक्राउ परेकी छन् । ती शिक्षिकाका श्रीमान् अमेरिकी रक्षा विभागमा उच्च अधिकारी हुन्।
नेब्रास्कामा सहमतिको उमेर १६ वर्ष भए...
शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत
काठमाडौं । प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) २०२२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७.७९ करोड रुपैयाँको चल र अचल सम्पत्ति जफत गरेको छ।
ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी...
अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउन सक्छ – अमेरिकी अर्थमन्त्री
काठमाडौं । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले इरानले शनिबार इजरायलमा गरेको आक्रमणपछि अमेरिकाले “आगामी दिनहरूमा” इरानमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने बताएकी छिन् ।
येलेनका अनुसार इरानको तेल निर्यात “एक सम्भावित क्षेत्र हो जुन प्रतिबन्धको अधीनमा हुन...
५० वर्षअघि पश्चिमी देशहरूभन्दा बोल्ड देश इरान कसरी कट्टर इस्लामिक बन्यो ?
काठमाडौं । करिब १६.५ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इरानका कारण मध्यपूर्वमा तनाव बढेको छ । इरानले आइतबार राति इजरायलमाथि तीन सयभन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । तर, इजरायलले इरानका ९९...
सामान नकिनेको भन्दै ३७ जना चिनियाँ पर्यटकलाई पसलमा बन्धक बनाइयो
काठमाडौं । चीनको एउटा गद्दा पसलमा ३७ पर्यटकलाई बन्धक बनाइएको छ । उनले पसलबाट केही किनेका थिएनन् । यसपछि गार्डले उनलाई घेरा हालेर केही घण्टासम्म पसलबाट बाहिर निस्कन दिएनन् ।यद्यपी पसलबाट पर्यटक कहिले र...
साउदीमा मृत्युदण्ड पाएका व्यक्तिलाई बचाउन ब्लड मनी तिर्नका लागि ५४ करोड रूपैयाँ सहयोग उठ्यो
काठमाडौं । साउदी अरबमा मृत्युदण्डको सजाय पाएका एक व्यक्तिलाई बचाउन केरलाका जनताले ३४ करोड भारतीय रुपैयाँ जम्मा गरेका छन् । व्यक्तिको नाम अब्दुल रहीम हो र उनी कोझिकोडका बासिन्दा हुन्। २००६ मा उनीमाथि साउदी...
सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा
गोरखा: गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ ।
विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको रु एक लाखसम्मको...
इरान–इजरायल युद्ध भयो भने आफू पनि खुलेर मैदानमा उत्रिने रुसको घोषणा
काठमाडौं । इरानले इजरायलमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानले शनिबार–आइतबार राति अबेरसम्म इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो । तर, इजरायलले इरानका ९९ प्रतिशत मिसाइल र ड्रोन...
२० वर्षदेखि पदमा रहेका सिंगापुरका प्रधानमन्त्रीद्वारा पद त्याग गर्ने घोषणा
काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले सोमबार मे १५ मा राजीनामा दिने बताएका छन् । यससँगै उनले आफ्नो स्थानमा उपप्रधानमन्त्री लरेन्स वोङलाई नियुक्त गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा पद...
इरानले इजरायलमाथि गरेको आक्रमणमा अमेरिकाले जवाफी हमलामा इजरायललाई साथ नदिने
काठमाडौं । अमेरिकाले इजरायललाई यदि उसले इरान विरुद्ध बदला लिनको लागि आक्रमण गर्यो भने अमेरिकाले साथ नदिने चेतावनी दिएको छ ।
ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका छन्। शनिबार साँझ, इरानले इजरायलमा ३०० भन्दा...

















