विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार
काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायनोष्टिक किट्स रि–एजेन्ट (भिडास) खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन रजिष्ट्रारसहित पाँचजनालाई विशेष अदालतले सफाई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले...
उच्च अदालतका ३९ न्यायाधीशले लिए सपथ
काठमाडाै। उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन्।
सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई सपथ गराएका हुन्। सपथ कार्यक्रममा कानूनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगाएतको उपस्थीति रहेको थियो।
पुष...
पोखरा उपत्यकामा पुस २५ र २६ गते जलपन्छी गणना गरिने
गण्डकी । पोखरामा यही पुुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपन्छीको अवस्था, हिउँदे आगन्तुक जलपन्छीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पन्छी...
बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गर्ने पक्राउ
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त...
मौजुदा कानुनले कर्णालीजस्ता पछाडि पारिएका क्षेत्रलाई न्याय गरेन : मुख्यमन्त्री शर्मा
कर्णाली ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीजस्ता पछाडि पारिएका क्षेत्रलाई मौजुदा कानुनले न्याय नगरेको टिप्पणी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौँद्वारा आइतबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रियामा उनले इमान्दार...
त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै...
सेताम्ये देखिने हिमालमा कालापत्थर देखियो,फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुल्यो
जाजरकोट । बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको
छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो । केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह...
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने : महानिरीक्षक कुँवर
गण्डकी । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताउनुभएको
छ ।
गण्डकी प्रदेशको...
पाँच लाख क्विन्टल उखुको रकम उद्योगले किसानलाई उपलब्ध गराएपछि राहत
महोत्तरी । नजिकिँदो तीलासक्रायत (माघेसङ्क्रान्ति) कसरी टारौँ भन्ने सोचेर जिङ्राएका यहाँका उखु उत्पादक किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज (बोलिचालीमा एभरेष्ट चिनी उद्योग) ले यही पुस...

















