भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय
काठमाडौं । विशेष अदालतले पूर्वडीआईजी महेश विक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ।
बुधबार विशेष अदालतले भ्रष्टाचार आरोपमा शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो।
शाह विरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी...
प्रधानमन्त्रीको दाबी : भारतलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न दिइएको छैन
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न सुविधा नदिएको दाबी गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय...
राष्ट्रिय सभा उम्मेदवार भट्टविरुद्ध उजुरी, अपाङ्गता परिचय पत्र नक्कली भएको आरोप
धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दिएका नारायणदत्त भट्टविरुद्ध उजुरी परेको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका भट्ट विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो ।
उनी...
कानुन समितिको बैठक बस्दै, भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीले जानकारी दिने
काठमाडौँ । सङ्घीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् ।
बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले...
नेपाली कागजको माग बढी, उत्पादन कम
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छ देखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीन देखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ ।
स्थानीय हाते प्रविधिबाट उत्पादन...
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
काठमाडाैं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले राजनिामा दिएका छन्।
मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन्।
आगामी साउनसम्म कार्यकाल बाँकीनै रहेपनि विभिन्न प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका छन्। विभिन्न अनियमिततामा आफ्नो...
१६ जना डीआईजीहरुको सरुवा, सातै प्रदेशका प्रमुख फेरिए
काठमाडौँ । गृह मन्त्रालयले १६ जना डीआईजीहरुको सरुवा गरेको छ । ७ वटै प्रदेशका डीआईजी परिवर्तन भएका छन् ।
कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेशमा विष्णु कुमार केसी र गण्डकीमा...
इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा
काठमाडौं। मोरङ बयरबन(९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना भएको भयो ।
मृतकको श्रम...
म्याग्दीको सिङ्गा ठूलोखोलामा सामूहिक आलुखेती,माघमा आलु खनेर बजार पठाउने तयारी
बेनी (म्याग्दी) । बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् ।
ठूलोखोला महिला कृषक समूहका...
श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो
काठमाडौँ । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने...

















