Zenith

पनौतीमा बालश्रममुक्त अभियान : ‘एक घर–एक मिनेट जनप्रतिनिधि’

0
काभ्रेपलाञ्चोक: पनौती नगरपालिकामा बिहीबार एकै दिन दुईवटा वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको छ । यसअघि तीन वटा वडालाई बालश्रममुक्त घोषणा गरिएको थियो । घोषित २ नं वडा भने जिल्लामै पहिलो बालश्रममुक्त घोषणा गरिएको वडा...

‘महिला नेतृत्व विकासका लागि सामूहिक ऐक्यबद्धता जरुरी’

0
जनकपुरधाम: महिलाको सर्वाङ्गीण विकासबिना सभ्य परिवार, समाज र राष्ट्रको विकास सम्भव नहुने जनाउँदै धर्मगुरू तथा सामाजिक अगुवालगायतले महिला नेतृत्व विकासका लागि सामूहिक ऐक्यबद्धता जरुरी रहेको बताउनुभएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा शनिबार धनुषाको...

कास्कीको पर्चे केन्द्रविन्दु भएर भूकम्प

0
काठमाडौँ: कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो...

मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

0
फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो । मिक्वखोला–१ र २ मा...

आजको मौसम : कोशी, बागमती र गण्डकीमा आंशिक बदली

0
काठमाडौँ: कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ। अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम...

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

0
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण...

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

0
बेलबारी (मोरङ): मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडीरहेको छ । पूर्वी...

‘महिलामा लगानी गरौँ, सभ्य र समुन्नत समाजको निर्माण गरौँ’ : जीवन रायमाझी

0
आज अन्तर्राष्ट्रिय महिला दिवस, नेपाललगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जर्मन नागरिक क्लारा जेट्किनले प्रत्येक वर्ष विश्वभरि नै महिला दिवस मनाउन जर्मनीमा प्रस्ताव गरेकी थिइन् । त्यसैले जेट्किनलाई अन्तर्राष्ट्रिय महिला दिवसमा प्रवर्तक मान्न...

काभ्रेको सुन्तलामा ‘सूक्ष्म खाद्यत्व’को अभाव, उपचार थालियो

0
काभ्रेपलाञ्चोक: पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएको छ । जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्यात्वको अभाव देखिएकाले पुर्नजागृत गराउन आवश्यक देखिएको कृषि विकास...

महिलाको राजनीतिक अधिकार स्थापित भएको छ : सभामुख

0
काठमाडौँ: सङ्घीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको ...

नयाँ अपडेटहरू