Zenith

चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण

0
म्याग्दी : कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका...

भ्रमण वर्ष सफल पार्न पर्यटन बोर्ड र महानगरबीच सम्झौता

0
भरतपुर: नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्षलाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।...

पोर्चुगलमा बिरामी परेकी मोक्तानलाई आर्थिक सहयोग

0
लिस्बन : उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी सिन्धुली, मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैर आवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको सक्रियतामा आर्थिक सङ्कलन गरी...

पीडितले समयमै न्याय पाए मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि : राष्ट्रपति पौडेल

0
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्य हासिल हुनसक्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा...

खडेरीका कारण हिउँदे बाली प्रभावित

0
पर्वत: लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बाली प्रभावित बनेका छन् । झण्डै पाँच महिनासम्म वर्षा नहुँदा जिल्लाका किसानले लगाएका हिउँदे बालीनाली लगाएका किसान चिन्तित बनेका हुन् । किसानले लगाएका आलु, गहुँ, जौ, तोरीलगायत...

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

0
बागलुङ । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश...
फाइल तस्बिर

लमजुङका भूकम्पपीडित विपन्न नयाँ घरमा

0
लमजुङ: आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मस्र्याङ्दी गाउँपालिका–९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ । अति दुःख गरेर बनाएको एउटा घर भूकम्पमा भत्काइदिएपछि सम्हालिन नसक्नेगरी मन...

माङसेवुङमा एकैपटक चार ओटा सिँचाइ आयोजना थालिए

0
फिक्कल । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७  हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ...

भित्तेपत्रिकाबाट पत्रकारिताको अभ्यास

0
बझाङ : निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुन्। उनले प्रकाशन गर्ने पत्रिकाका लागि आफूजस्तै साथीहरूलाई समेटेर सम्पादकीय टोली बनाएकी छन्। साथीहरूका समाचार, लेख, रचना सङ्कलन गरेर सम्पादकलाई जिम्मा दिन्छिन्। निर्मला भने...

पीडितले न्याय पाउने गरी टिआरसी टुङ्ग्याउनुपर्ने

0
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितहरुले न्याय पाउने गरी टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ । पार्टी केन्द्रीय कमिटीको आजदेखि प्रारम्भ भएको सातौँ पूर्ण बैठकमा नेता ओलीले...

नयाँ अपडेटहरू