Zenith

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

0
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज...

गुल्मीका वन्यजन्तु पीडित किसानले क्षति वापतको राहत पाएनन्

0
गुल्मी । गुल्मीका किसानले वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पु¥याए वापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन् । वन्यजन्तुबाट हुने क्षति वापतको राहत सहयोग सम्बन्धि निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अङ्गभङ्ग...

गुल्मीकी मनिषा एकै वर्षमा पाँच वटा लोकसेवाका परीक्षा पास गर्न सफल

0
रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गर्नुभएको हो । उहाँले...

सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

0
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो...

विभिन्न ब्राण्डका नक्कली मदिरा बनाएर बिक्री वितरण गर्ने समूह पक्राउ

0
काठमाडौं। प्रहरीले विभिन्न ब्राण्डका नक्कली मदिरा बनाएर बिक्रि वितरण गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाई बिक्रिबितरण भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थीत एक घरमा छापा मार्दा...

अवैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगमा बालुवा र गिट्टीको रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री...

0
पर्वत। कालीगण्डकी नदीको किनारमा अवैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगमा बालुवा र गिट्टीको रास देखिए तापनि त्यही नदी किनारमा निर्माण भइरहेको राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा—बेनी सडकको निर्माण कार्य भने बालुवा र...

नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजार बढी पर्यटक

0
मुगु। नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार...

काठमाडौँ महानगरले ल्यायो युवा लक्षित निःशुल्क तालिम: युवाहरू उत्साहित !

0
काठमाडौँ । काठमाडौँ महानगरले ल्यायो युवा लक्षित निःशुल्क तालिम ल्याएपछि युवाहरूमा उत्साह छाएको छ। निःशुल्क तालिमको अवसर पाइने भएपछि काठमाडौँ महानगरले ल्याएको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा धेरै युवाहरूको आँखा पुगेको  छ...

बागमती प्रदेशद्वारा दुर्गममा डाक्टर पुर्‍याउन प्रोत्साहन भत्ता

0
मकवानपुर । दुर्गम क्षेत्रमा स्वास्थ्य उपचार सेवाको पहुँच पुर्‍याउन बागमती प्रदेश सरकारले चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको गत पुस २२ गते बसेको मन्त्रिपरिषद्ले बैठकले यस्तो निर्णय गरेको हो...

बीस वर्ष पुराना ‘कबाडीमा परिणत भइसकेका’ गाडी अझै चलिरहेछन्

0
काठमाडौँ । कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन् । उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात सञ्चालन भइरहँदा नागरिक जीवन जोखिममै पारेर यात्रा गर्न...

नयाँ अपडेटहरू