विपद्मा परेका १७ हजार भन्दा बढीको सकुशल उद्दार : गृह मन्त्रालय
मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्दार गरिएको छ ।
विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७...
गृह मन्त्रालयले बाढी प्रभावित ८ जिल्लामा सहसचिवहरूको नेतृत्वमा टोली खटाएको छ
गृह मन्त्रालयले अति भारी वर्षाले प्रभावित आठ जिल्लामा खोज, उद्धार, र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबारदेखि फिल्डमा सक्रिय छन्। गृहसचिव गोकर्णमणि दुवाडीका अनुसार, आवश्यक निर्देशनसहित आठ...
रास्वपाले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यो निर्णय...
सर्वसम्मत अनुमोदनसहित संसदीय समितिबाट पारित संक्रमणकालीन न्याय विधेयक
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत...
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु (नामसहित)
नुवाकोटको शिवपुरी-७, सूर्यचौरमा दुर्घटनाग्रस्त एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको पुष्टि गरिएको छ। प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार, हेलिकप्टरमा सवार सबैजनाको मृत्यु भएको छ।
क्याप्टेन अरुण मल्लले उडाएको हेलिकप्टरमा चार जना...
आजको मौसम: यी प्रदेशहरूमा भारी वर्षा हुने सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहन सक्ने छ। विभागले कोशी, बागमती, गण्डकी,...
आज प्रतिनिधि सभाको बैठक बस्दै , यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तयारीमा छ। कार्यसूचीमा सम्भावित रूपमा, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र वाचन गर्ने योजना समावेश गरिएको छ।
आजको प्रतिनिधि सभा बैठकमा , संसद् सचिवालयका अनुसार सभामुखले...
विमान दुर्घटनाका प्रत्यक्षदर्शीहरू के भन्छन् ?
२०८१ साउन ९ गते बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज गुञ्जियो। त्यसपछि, विमानस्थलको पूर्वी किनारामा धुवाँको मुस्लो र आगोको ज्वाला देखियो। आवाजसँगै जमिन पनि थर्किएको थियो।
रामकुमार केसी, जो सौर्य एयरलाइन्सको...
जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने...
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु
काठमाडौं - सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले १८ जनाको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेको छ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रद्वारा...

















