Zenith
pratinidhi-sabha

प्रतिनिधि सभा बैठक बस्दै: यस्ता छन् कार्यसूचीहरू

0
आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। यस बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची विभागीय मन्त्रीहरूको जिम्मेवारीमा हुनेछ। स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास, र श्रम, रोजगार तथा...
Pm oli

प्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

0
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची समावेश छ। गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको आजको...
Newroad Footpath

अदालतको आदेशपछि न्यूरोडमा फुटपाथ विस्तारको कार्य आरम्भ भएको छ

0
उच्च अदालत पाटनको आदेशपछि काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम पुनः आरम्भ गरेको छ। बुधबार बिहानैदेखि महानगरपालिकाले फुटपाथ विस्तारको कार्यलाई तिब्रता दिएको छ। यस अघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधका कारण रोकिएको यो कार्य उच्च...

दैजी–जोगबुढा सडक निर्माण कछुवा गतिमा

0
महेन्द्रनगर (कञ्चनपुर): विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि...

कैलालीको जालपादेवी केबलकार निर्माण कार्य सुरु

0
सुदूरपश्चिम: कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्र्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरू गरी आयोजनाको...

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

0
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण...

गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर

0
गण्डकी: जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५०० सय एक घर निर्माण सम्पन्न भई हस्तान्तरण...

जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

0
काठमाडौँ : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ । कुनै एउटा परियोजना...

हुलाकी सडक : थपिएको समय सकियो, निर्माण सकिएन

0
टीकापुर (कैलाली): कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर...

लुम्बिनी सरकार आज स्थापना दिवस मनाउँदै, विभिन्न कार्यक्रमको योजना

0
स्थापना दिवसको खुशीयालीमा लुम्बिनी सरकारले विभिन्न कार्यक्रमका साथ मनाउँदै छ । यसै अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज लुम्बिनी प्रदेशसभाको छैटौँ वर्ष हो । माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको...

नयाँ अपडेटहरू