प्रधानमन्त्री कपको उपाधिको लागि पुलिस र आर्मी भिड्दै
काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९:१५ मा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ ।
पुलिस अपराजित रहँदै...
मेस्सीको क्लब इन्टर मियामी रोनाल्डोको अल नासरसँग पराजित
काठमाडौँ । साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेस्सीको इन्टर मियामीले क्रिष्टियानो रोनाल्डोको टिम अल नासरसँग लज्जास्पद हार व्यहोरेको छ । बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा नासरसँग मियामी ६–० को फराकिलो अन्तरले पराजित भएको थियो...
यू–१९ विश्वकप क्रिकेट: आज नेपालले पुरानो प्रतिद्वन्द्वी भारतलाई चुनौती दिँदै
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल...
ला लिगामा बार्सिलोना र एट्लेटिको विजयी
काठमाडौँ । लालिगामा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तले पराजित गर्दा एट्लेटिकोले भायेकानोलाई २–१ गोल अन्तरले स्तब्ध बनाएको थियो ।
बार्सिलोना र ओसासुनाबिचको पहिलो...
एसिया कप: पेनाल्टी सूटआउटमा जित निकाल्दै दक्षिण कोरिया क्वार्टरफाइनलमा
काठमाडौँ । पेनाल्टी सूटआउटमा साउदी अरेबियालाई स्तब्ध बनाउँदै दक्षिण कोरिया कतारमा जारी एएफसी एसिया कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयको खेल एक–एक गोलको बराबरीमा सकिए पछि...
अल हिलालसँग इन्टर मियामी पराजित
काठमाडौं। क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले इन्टर मियामीलाई पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा अल हिलालले इन्टर मियामीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।
अल हिलालको जितमा अलेक्सान्डर मिट्रोभिक, अब्दुल्लाह अल हामदान, माइकल र...
चर्च ब्वाइज आहा! रारा गोल्डकपको सेमिफाइनलमा
कास्की । चर्च ब्वाइज युनाइटेड आहा! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार पोखरा रंशालामा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्याउन...
यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ
काठमाडौं। बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगाएत पदाधिकारीले नेपाली टोलीको विदाई गरेका हुन् । फेब्रुअरी २ देखि ढाकामा...
पीएम कप क्रिकेट : आर्मीले सुदुरपश्चिमलाई हरायो
काठमाडौं । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।
सोमबार किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी फाइनल नजिक पुगेको हो ।...
खेल क्षेत्रको बजेट बढाउने अर्थमन्त्री महतको प्रतिबद्धता
त्रिशूली (नुवाकोट) । अर्थमन्त्री डा. प्रकाशरण महतले खेलकुदको क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाएका छन् । नुवाकोटको बट्टारमा सनिबारदेखि सुरु भएको ‘विदुर मेयरकप फुटबल प्रतियोगिता’को उद्घाटन गर्दै अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो...

















