Zenith

थ्रिस्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

0
कास्की । पोखरा रङ्गशालामा आहा ! रारा पोखरा गोल्डकप फुटबलको आज क्वाटरफाइनलको पहिलो खेल थियो । सार्वजनिक बिदा भएकाले साधारणतथा भिआइपी प्यारापिटमा दर्शक उल्लेख्य थिए ।प्रतिस्पर्धामा उत्रिएका थिए नेपालको थ्रिस्टार क्लब र विदेशी पाहुना...

स्पीनर सुवास भण्डारी आईसीसीको कारबाहीमा

0
काठमाडौँ । नेपाली युवा अफ स्पीनर सुवास भण्डारीले यू–१९ विश्वकपका दौरान आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका छन् । गत बुधबार नेपाल र पाकिस्तानबिचको समूह चरणको खेलमा यो...

आईसीसी यू–१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

0
काठमाडौँ । नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै आफ्नो अघिल्लो यात्रा तय गरेको हो । नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो...

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार छैटौं जित

0
काठमाडौं। नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ। शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो। कर्णाली प्रदेशले...

आईसीसी यू–१९ विश्वकप: अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्ने

0
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर...

इलाम गोल्डकप : आयोजकलाई हराउँदै एनआरटी फाइनलमा

0
विराटनगर । न्युरोड टिम (एनआरटी) इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी फाइनलमा पुगेको हो । सडेन डेथमा एनआरटीले...

मेरी कोमले लिइन् बक्सिङबाट सन्यास

0
नयाँ दिल्ली । बक्सिङमा छ पटक विश्व च्याम्पियन भएकी एमसी मेरी कोम (मंगते चुङनेइजाङ मेरी कोम)ले बक्सिङबाट संन्यास लिएकी छन् । बुधबार राति एक कार्यक्रमको आयोजना गर्दै उनले यस्तो घोषणा गरेका हुन् । मेरी कोमले...

एएफसी एसिया कप : भारत समूह चरणबाटै बाहिरियो

0
काठमाडौं । दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलमा भारत...

यू–१९ विश्वकप क्रिकेट: नेपाल आज बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग भिड्दै

0
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको...

बेलिङह्यामको प्रेरणामा रियलको उत्कृष्ट पुनरागमन

0
मड्रिड ।  जुड बेलिङह्यामको प्रेरणामा रियल मड्रिडले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै अल्मेरियामाथि रोमाञ्चक जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो । पाहुना टोलीले पहिलो हाफमा...

नयाँ अपडेटहरू