Zenith

अस्ट्रेलियाका विशप क्रिस्टोफर सान्डर्समाथि बलात्कारको आरोप

0
काठमाडौं । अस्ट्रेलियाका विशप क्रिस्टोफर सान्डर्समाथि बलात्कार र धेरै यौन अपराधको आरोप लागेको छ । यीमध्ये धेरै घटना बालबालिकाविरुद्धको अपराधका छन्। ७४ वर्षीय सान्डर्सलाई बुधबार ब्रूममा पक्राउ गरिएको थियो । उनी विरुद्ध पश्चिमी अष्ट्रेलिया प्रहरी...

रहनु भएन बहुप्रतिभाशाली प्रभुका सेवक पा. डा.बि.डी. राई

0
प्रभुको सेवक आदरणीय पास्टर डा.बि.डी.राई फेब्रुअरी २० तारिखका दिन ९० वर्षको उमेरमा आफ्नो जीवनको दौड पूरा गरी स्वर्गीय घरमा प्रस्थान गर्नुभएको छ। स्व. पा.डा.राई कुशल बाइबल शिक्षक, साहित्यकार, गीतकार, सम्पादक, संगीतकार,...

सांस्कृतिक सङ्ग्रहाल

0
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा स्थापना गरिएको सांस्कृतिक सङ्ग्रहालयमा राखिएका सामग्री । बाजे/पुर्खाले प्रयोग गरेका पुराना घरेलु सामग्री संरक्षण गर्ने उद्देश्यले जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो ।

विवाह गर्न वडाको सिफारिस अनिवार्य

0
मान्म (कालीकोट) : कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस अनिवार्य गरेको हो । विवाहका...

संचारकर्मी दिवाकर शाह विरुद्ध प्रेस काउन्सिलमा उजुरी

0
काठमाडौँ : HTP खबरका संचारकर्मी दिवाकर शाह विरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गरिएको छ। साहले पत्रकार आचारसंहिता २०७३ को खण्ड ५ को १-२ उल्लंघन गर्दै पूर्वाग्रही ढंगबाट अल्पसंख्यक धार्मिक समुदायक व्यक्तिमाथि...

आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस

0
काठमाडौँ। कतिपय संस्कृति वा चलन यस्ता हुन्छन् जो संसारभरि मनाइन्छ । यस्तै संसारभरि मनाइने पवहरुमध्ये भ्यालेन्टाइन डे पनि एक हो । पत्येक वर्ष फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन पर्व मनाइन्छ । यो पर्व विशेष्...

पत्रकार दिवाकर शाहले गरे आचार संहिताको उल्लंघन, उनका विरुद्धमा विभिन्न पत्रकारहरुले राखे प्रेस मिट...

0
काठमाडौँ । हिजो पत्रकार‌ दिवाकर शाहले पत्रकार आचार संहिता उल्लङ्घन गर्दै रिपोर्टिङ गरी ईसाई धर्मालम्बीका प्रचारक साजन श्रेष्ठ र सोम माया राईसँग गरेको दुर्व्यवहारको खण्डन गर्दै पत्रकार सम्मेलन राखियो। उक्त पत्रकार...

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

0
त्रिशूली (नुवाकोट) : नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ । तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती...

‘प्रत्यक्ष लोक दोहोरी’ ओझेलमा पर्दै

0
म्याग्दी (बेनी) । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत...

धर्मगुरुको पीएचडी नक्कली

0
गत दसैंको कुरा हो। अस्ट्रेलियाको मेलबर्नमा नेपाली बहुसांस्कृतिक केन्द्र तथा मन्दिर बनाउन नवाह ज्ञान महायज्ञ, भजन कीर्तन र झाँकी आयोजना गरिएको थियो। यसैबीच एउटा खबर सुनेँ — धादिङस्थित नरसिंहधामका पीठाधीश श्रीवास कृष्णदास ब्रह्मचारी सुवर्ण सेढाईंंले अस्ट्रेलियाकै वुलनगङ युर्निभर्सिटीबाट भौतिकशास्त्रमा...

नयाँ अपडेटहरू