मुलुककै ठूलो मण्डली भवन बिर्तामोडमा निर्माण
बिर्तामोड (झापा) । मुलुककै ठूलो मण्डली भवन झापा जिल्लाको बिर्तामोडमा निर्माण गरिएको
छ । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा सो भवन निर्माण गरिएको हो।
साढे नौ कठ्ठा क्षेत्रफलमा फैलिएको र करिब एक हजार अट्ने क्षमता...
राष्ट्रिय गिर्जाघर महागुठी प्रतिनिधि मण्डलले भेट गर्यो राष्ट्रपतिलाई
काठमाडौँ। राष्ट्रिय गिर्जाघर महागुठी नेपालका प्रतिनिधि मण्डलले आज सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पाैडेललाई भेट गरी नेपालका मण्डलीहरुका लागि निजी र स्वतन्त्र धार्मिक गुठीको व्यवस्थापनमा यथाशीघ्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
प्रतिनिधि मण्डलले सम्पूर्ण नेपाली...
नाइजेरियामा मुस्लिम गाेठाला र कृषक इसाइ समूहबीच हिंसात्मक झडपमा ३० जनाको मृत्यु
नाइजेरिया। नाइजेरियाको पठार राज्यमा पछिल्लो समय भएकाे हिंसामा ३० जनाको मृत्यु भएको छ। नाइजेरियाको केन्द्रीय पठार राज्यमा भएकाे थप नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको हाे। मंगलबार र बुधबारको पछिल्लो हिंसा यस क्षेत्रमा...
छन्त्याल समुदायको पुर्ख्यौली परम्परा ‘पुर्पुरो’ गर्ने चलन
म्याग्दी । छन्त्याल समुदायको पुर्ख्यौली परम्परा ‘पुर्पुरो’ गर्ने चलन के हो ? हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ। आज हामी छन्त्याल समुदायको 'पुर्पुरो'गर्ने चलनको बारेमा चर्चा गर्दैछौं।
उमेरले चार वर्ष मात्र पार गरेका धवलागिरि गाउँपालिका–५...
डा. ग्राहम ख्रीष्टको खातिर सहिद भएको २५ वर्ष पूरा
बाइबलमा हेर्ने हो भने परमेश्वरको निम्ति सहिद भएका धेरै पात्रहरू हामी भेट्न सक्छौं। बाइबल बाहिर संसारमा पनि ख्रीष्टको खातिर सहिद भएका धेरै प्रभुका जनहरू छन्। ती सहिदहरू मध्ये आज हामी भारतमा प्रभुको सेवा गर्न...
ग्लोबल डे बाइडे सम्मेलन सम्पन्न
काठमाडौँ। 'ग्लोबल गोस्पल डे बाइडे'को एक दिने सम्मेलन आज सम्पन्न भएको छ ।
सो सम्मेलन कार्यक्रममा मानने शान्ति परियार विकको प्रमुख अतिथित्यमा सम्पन्न भएको हो। प्रमुख अथिति माननीय विकले आफू ख्रीष्टियन भएपछि भोग्नु परेको तीतामीठा...
बहराइन नेपाली चर्चले मनायो ३१ औँ वार्षिकोत्सव
बहराइन। बहराइन नेपाली चर्चले ३१ औँ वार्षिकोत्सव मनाएको छ । बहराइन स्थित मानमा मा रहेको बहराइन नेपाली चर्चले जनवरी १९, शुक्रबारका दिन चर्च स्थापनाको ३१ औं वार्षिकोत्सव मनाएको हो।
रोजगार तथा ब्यापारको सिलसिलामा बहराइन पुगेका...
बाइबलले बताएको सहस्राब्दी
1. सहस्राब्दी भनेको के हो? What is Millennium?
सहस्राब्दी, जसलाई सहस्राब्दी राज्य पनि भनिन्छ । महासङ्कष्टपछि र दुष्टहरूको ठूलो सेतो सिंहासन अघिको १,००० वर्षको शासन लाई नै १००० वर्षको राज्य भनिन्छ।
यसलाई सहस्राब्दी किन भनिन्छ? "ल्याटिन...
मल्लकालीन ङालाकेगु जात्रा भक्तपुरमा सुरु
भक्तपुर । मल्लकालीन नवदुर्गा गणको ङालाकेगु जात्रा बुधबारदेखि भक्तपुर –९ सूर्यमढीबाट सुरु भएको छ । नवदुर्गा गणको नाच ङालाकेगु जात्रा प्रत्येक दिन नगरपालिका क्षेत्रका फरकफरक २१ टोलमा प्रदर्शन गरिने देवगणका सदस्य नारायणमान बनमालाकाले जानकारी...
लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् । काठमाडौंको टुँडिखेलमा मगर समुदायले माघी पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

















