गौतमबुद्ध विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै, के छ तयारी ?
देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएका छन्। लामो समयसम्म निर्माण पूरा भए पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक...
काठमाडौँ उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए
काठमाडौँ - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार हालसम्म आठ लाख यात्रु दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिसकेका छन्। महासंघले यस वर्ष १० लाखको आसपासमा यात्रु बाहिरिने अनुमान गरेको छ।
महासंघका अध्यक्ष विजय स्वारले यस...
दक्षिणकालीका बाढी प्रभावित ५० परिवारलाई एनआरएनएद्वारा राहत सामग्री वितरण
काठमाडौँ — दक्षिणकाली नगरपालिकामा हालै आएको बाढी र डुबानका कारण प्रभावित ५० परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत सामग्री वितरण गरेको छ। एनआरएनएका आइसीसी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा पुगेको टोलीले खाद्यान्न, लत्ताकपडा...
स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा अनुबन्धित
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रतिभाशाली स्पिनर ललितनारायण राजवंशी जनकपुर बोल्ट्ससँग १५ लाख रुपैयाँको सम्झौतामा आवद्ध भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबार सम्पन्न अक्सनमा उनले ए क्याटेगोरीका खेलाडीको रूपमा आफ्नो न्यूनतम...
दसैँअघि नै बाढी र पहिरोले भत्किएका अधिकांश सडकहरू खुल्नेछन्: मन्त्री दाहाल (अन्तर्वार्ता)
देशले यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढी, पहिरो, र अन्य मनसुनजन्य विपद्को सामना गर्नु परेको छ, जसले मुलुकका भौतिक संरचनामा ठुलो क्षति पुर्याएको छ। यसैबीच, नेपालीहरूको महान् चाड विजयादशमी घरआँगनमा...
विपद्मा परेका १७ हजार भन्दा बढीको सकुशल उद्दार : गृह मन्त्रालय
मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्दार गरिएको छ ।
विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७...
गृह मन्त्रालयले बाढी प्रभावित ८ जिल्लामा सहसचिवहरूको नेतृत्वमा टोली खटाएको छ
गृह मन्त्रालयले अति भारी वर्षाले प्रभावित आठ जिल्लामा खोज, उद्धार, र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबारदेखि फिल्डमा सक्रिय छन्। गृहसचिव गोकर्णमणि दुवाडीका अनुसार, आवश्यक निर्देशनसहित आठ...
रास्वपाले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यो निर्णय...
सर्वसम्मत अनुमोदनसहित संसदीय समितिबाट पारित संक्रमणकालीन न्याय विधेयक
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत...

















