कांग्रेसको पछि नलागे माओवादी राष्ट्रिय पार्टी बन्न सक्दैन : एमाले महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको पछि नलाग्ने हो भने माओवादीलाई राष्ट्रिय पार्टी बन्न होडवाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले अहिले माओवादी...
सरकारमा सहभागी हुन फकाउँदै प्रधानमन्त्री, रास्वपा अनिर्णित
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेका छन् । उनले यसको छनकस्वरुप सचिवालयका अधिकांश सदस्यहरुलाई बिदाई गर्दै राज्यलाई आर्थिक भार कम...
राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सत्ता गठबन्धनको अपिल
काठमाडौं। सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन्।
आइतबार बिहान बसेको गठन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै मतदान गर्न आह्वान गरेको हो ।
गठबन्धनले संविधानको...
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत
टीकापुर। नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ।
बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा रेशमलाल चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो...
ओलीले हामीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन् : माधवकुमार नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन...
एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि कार्यकर्ताबाट सुझाव लिने
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको विधान संशोधनका लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला तहमा पठाउने...
रास्वपाका केन्द्रीय सदस्य र सांसदहरुको लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पार्टी सदस्यता शुल्क एक...
राप्रपामा विवाद : कोशीबाट सभामुख फिर्ता गर्न केन्द्रीय र कार्यसम्पादन समितिलाई निर्देशन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशबाट सभामुख फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ । मंगलबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम...
राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने
काठमाडौं। राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुको विरोधमा आज उजुरी दिन सकिने भएको छ।
कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलिततर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यकतर्फ आठ, र अन्य समूहतर्फ...
राष्ट्रियसभा उम्मेदवार चयनप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसले गरेको राष्ट्रियसभा उम्मदेवार छनोट प्रक्रियालाई लिएर नेपाल ट्रेड यूनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । ट्रेड यूनियन कांग्रेसका महासचिव अजयकुमार राईले विज्ञप्तिमार्फत राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजर...

















