कृष्ण कँडेलविरुद्धको मुद्दा फिर्ता
काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती परेको करणीसम्बन्धीको मुद्दा फिर्ता भएको छ । उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता गरेकी...
‘उत्कृष्ट नारी सम्मान’सहित प्रथम ओलम्पियन धावक रावतलाई अभिनन्दन
झापा: नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी महिला धावक मेनुका राउतलाई मङ्गलबार यहाँ ‘उत्कृष्ट नारी सम्मान’सहित नागरिक अभिनन्दन गरिएको छ ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लबले उहाँलाई उक्त सम्मान गरेको...
बेनी–जोमसोम–कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो
म्याग्दी: राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५...
धौलागिरि हिमाल
नेपालका हिमशृंखलाहरूले कसको मन नलोभ्याउला ! हिमालको सुन्दर दृश्यस्वादन गर्न पाउँदा थकान, पीडा, दु:ख सबै बिर्सिने गरेको अनुभवहरू प्राय: सबैसंग हुने गरेको छ। यतिखेर बाग्लुङ्गबाट देखिने सुन्दर धवलागिरिले सबैको मन लोभ्याइ रहेको छ। ...
दिक्तेल बहुमुखी क्याम्पसले पायो ‘क्यूएए’को मान्यता
खोटाङ: दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो...
सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उहाँहरुलाई पदमुक्त गर्नुभएको हो ।
पदमुक्त हुनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी...
गाउँमा म्याद गुज्रेका पेयपदार्थ
बलेवा (बागलुङ): बागलुङका ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन् ।
जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा...
नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन
राँझा (बाँके): बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ ।
यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी रु आठ करोड...
त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सको पोल्टामा
काठमाडौँ : त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्याे । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको...
सत्ता गठबन्धनलाई बामदेवको समर्थन
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाएका छन् । उनले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ सत्ता गठबन्धनले सही राजनीतिक दिशा...

















