Zenith

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दङ्गासँग सम्बन्धित १२ मुद्दामा जमानत

0
काठमाडौँ। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको आतङ्कवाद विरोधी अदालतले मे ९ मा भएको दङ्गासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्व विदेशमन्त्री शाह महमुद...

संयुक्त राष्ट्रसंघद्वारा दक्षिण सुडानमा मानवीय क्षेत्रमा भएको आक्रमणको निन्दा

0
काठमाडौँ। दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ नियोगले जोङ्लेई राज्यको बोर दक्षिणी काउन्टीको एनीडी पायममा शान्ति सैनिकहरूद्वारा सुरक्षित गरिएको मानवीय राहत क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ। दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा युएनएमआईएसएसका...
file photo

कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना

0
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभाग,...

सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

0
म्याग्दी । म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको छ । दरवाङदेखि...

चितवनमा बस दुर्घटना: २० जना घाइते

0
भरतपुर (चितवन) । चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको...

नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण खेल आज

0
काठमाडौँ । नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोली नेपालको युवा फुटबल टोली र बीच आज शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदैछ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको हो । प्रतियोगिताको...

बेनी हाइड्रोपावरबाट ११ दशमलव २ मेगावाट बिजुली उत्पादन

0
सोलुखुम्बु। सोलुखुम्बुमा निर्मित बेनी हाइड्रोपावरबाट ११ दशमलव २ मेगावाटको बिजुली उत्पादन क्षमता रहेको छ। सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा बनेको यो आयोजनाले करिब तीन महिना अघिबाट व्यवसायिक उत्पादन सुरु गरेको छ ।

के पाकिस्तानको सैनिक कानुनले इमरान खानलाई फाँसीको सजाय देला ?

0
काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । यसैबीच, मुख्य दावेदार मानिने इमरान खान जेल मात्रै गएका छैनन्, उनलाई मृत्युदण्डको सजाय पनि हुनसक्ने अनुमान गरिएको छ । कुनै समय पाकिस्तानी सेनाले इमरानलाई सर्वोच्च पदमा पुर्याएको...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

0
काठमाडाैं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गरेका छन्। रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल जालुज्नीबीचको सम्बन्ध सुमधुर हुन नसकेको चर्चा हुँदै आएको थियो। राष्ट्रपति जेलेन्स्कीले सेनापति जालुज्नीको...

भेषभूषामा विद्यार्थी

0
दमौली। एन प्याव्सन तनहुँले अन्तर विद्यालय नृत्य प्रतियोगिता आज शुक्रबारदेखि आयोजना गरेको छ। प्रतियोगितामा कुल २२ विद्यालयको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।

नयाँ अपडेटहरू