पित्त थैलीको अपरेशन गराउन गएका बिरामीको स्थायी परिवार नियोजन गरिदिएपछि…
काठमाडौं । अर्जेन्टिनाका एक व्यक्ति पित्त थैलीको शल्यक्रिया गर्न अस्पताल पुगेका थिए । तर, आफूलाई के हुनेवाला छ र त्यसले आफ्नो जीवन परिवर्तन गर्छ भन्ने उनलाई थाहा थिएन । शल्यक्रिया गरेर बाहिर निस्कने बित्तिकै...
अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै छोड्छु : गृहमन्त्री लामिछाने
काठमाडौँ: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताउनुभएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाउनुभयो...
फिफा विश्वकप छनौट: नेपाल बहराइनसँग पुनः पराजित
काठमाडौँ: फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको...
‘शताब्दी घर’को संरक्षणका लागि ‘गो फन्ड मी’
गण्डकी : बहुसांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको पर्वतको कुश्मा नगरपालिका–६ माझगाउँस्थित ‘शताब्दी घर’को जीर्णोद्धार र संरक्षणका लागि क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने भएको छ । कुश्मा कला परियोजनाले तीन सय...
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु
काँक्रेविहार (सुर्खेत): खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ ।
हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल,...
अष्ट्रेलियामा लगानी प्रवर्द्धन कार्यक्रम सम्पन्न
सिड्नी: अष्ट्रेलियामा रहेको क्यानबेरा नेपाली राजदूतावासले लगानी प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।
नेपाली दूतावास, क्यानबेराले आगामी २८ गते हुन गइरहेको तेस्रो नेपाल लगानी सम्मेलनलाई नेपालमा लगानी प्रवर्द्धनका साथै संवेदनशील बनाउने उद्देश्यले सिड्नीमा...
सर्वोच्चको आदेश : ‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’
काठमाडौँ: सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ ।
न्यायाधीशहरू डा.कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च...
नेपाल सम्वतको ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण
काठमाडौँ: राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा सञ्चालित आम्रपाली सहकारी...
राजश्व अनुसन्धान विभागले एकैसाथ पाँच ठुला अनुसन्धान सुरु गर्दै
काठमाडौँ । राजस्व अनुसन्धान विभागले एकैपल्ट पांच ओटा ठूला अनुसन्धान सुरु गर्ने भएको छ।
गत शुक्रबार मात्रै राजश्व अनुसन्धान विभागले करिब ३० अर्ब राजश्व हिनामिना भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण, आयटा, अध्यागमन...
















