पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो सुझाव दिएका...
खेलकुद बीमासम्बन्धी नीति औपचारिक रुपमै कार्यान्वयन
पहिलो पटक नेपालमा खेलकुद बीमासम्बन्धी नीति औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।
नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ ।
नेपालका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार...
अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल...
पर्सा-२ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा जिल्ला क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार...
स्ट्रबेरी खेतीमा रमाउँदै काभ्रेका मुक्ति
काभ्रेपलाञ्चोक: बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गर्नुभएको व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै लैजानुभएको छ ।
कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला विष्टदे भने स्वरोजगार बन्ने जुक्ति निकाले स्ट्रबेरी खेती सुरु...
भूकम्पपछि जापानका प्रधानमन्त्रीले भने – “समयसँग दौडेर उसलाई जित्नुपर्छ”
काठमाडौं । जापानमा गएको शक्तिशाली भूकम्पपछि राहत कार्य जारी छ । यस भूकम्पका कारण अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ । उद्धारकर्ताहरूले राहत कार्यमा निकै कठिनाइको सामना गरिरहेका छन् ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले भने,...
बार एसोसिएसनका प्रतिनिधि र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं। नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ।
सो भेटवार्तामा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र...
प्रकाशमानसिंह राउत भए प्रधानन्यायाधीशमा नियुक्त
प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त...
वीरगन्जले काठमाण्डौलाई प्लेअफको दाबेदारी कायमै राखेको छ
बिहीबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा वीरगन्ज युनाइटेडले डिफेन्डिङ च्याम्पियन काठमाडौं रेज्र्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल सुपर लिगको प्लेअफमा पुग्ने दावी गरेको हो ।
विलियम ओपोकु एसिदेउले ह्याट्रिक र दोस्रो हाफमा सुनिल खड्काले...
















