उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
गलकोट (बागलुङ): बागलुङ जिल्लाको धौलागिरि अस्पताल, वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइन्छ । तर उक्त गर्भपतनको पछिल्लो तथ्याङ्क बढ्दो छ । गर्भवतनलाई बाध्यताका रुपमा...
स्ट्रबेरी खेतीमा रमाउँदै काभ्रेका मुक्ति
काभ्रेपलाञ्चोक: बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गर्नुभएको व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै लैजानुभएको छ ।
कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला विष्टदे भने स्वरोजगार बन्ने जुक्ति निकाले स्ट्रबेरी खेती सुरु...
अर्थमन्त्री पुन अमेरिका प्रस्थान
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ ।
चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान २ः१५ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका...
सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ ।
मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन...
ऊर्जा क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायलाई प्राधिकरणको आग्रह
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ ।
नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत्...
वाफ वोमेन च्याम्पियनसिप: आज फाइनलमा नेपाल र जोर्डनको भिडन्त, साम्बा नखेल्ने
काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग भिड्दै छ।
फाइनल खेल नेपाली समय अनुसार राती ९ः४५ बजेदेखि जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सुरु हुदैँछ...
सामुदायिक विद्यालयका भवन राम्रा बने, विद्यार्थीको आकर्षण भने बढेन
मन्थली (रामेछप) : निजी विद्यालयहरूको प्रभाव समाजमा बढ्दै गइरहेका कारण सामुदायिक विद्यालयहरू पछि पर्न थालेको समाचार आउन थालेका छन्।
सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा पढाइ राम्रो हुने, निजी विद्यालयमा पढे अवसरका ढोकाहरू खुल्ने...
स्थानीय भन्छन्- झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम : धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’...
हिम्मतले भेडीगोठ धानेका हिमबहादुर दिनभर भेडाबाख्रासँग: जङ्गलमा त्रिपाल मुनि रात बिताउँदै
बेनी (म्याग्दी): दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक...
ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड दुई लाख राजस्व सङ्कलन
वीरगञ्ज (पर्सा) :जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी...