स्थानीय भन्छन्- झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम : धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’...
हिम्मतले भेडीगोठ धानेका हिमबहादुर दिनभर भेडाबाख्रासँग: जङ्गलमा त्रिपाल मुनि रात बिताउँदै
बेनी (म्याग्दी): दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक...
ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड दुई लाख राजस्व सङ्कलन
वीरगञ्ज (पर्सा) :जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी...
सभापति देउवाद्वारा सोनाम ल्होछारको शुभकामना
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका छन् ।
उनले आज शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होछार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा...
बार एसोसिएसनका प्रतिनिधि र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं। नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ।
सो भेटवार्तामा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र...
भारी ऋणमा डुबेको इटालीले पैसा जुटाउन सरकारी कम्पनीहरूको शेयर बेच्दै
काठमाडौं । इटाली भारी ऋणमा डुबेको छ । देशको ठूलो ऋणलाई ध्यानमा राख्दै प्रधानमन्त्री जर्जिया मेलोनीले राष्ट्रिय सम्पदाको शेयर बेच्ने निर्णय गरेकी छन् ।
इटालीलाई ऋणको यो जालबाट बाहिर निकाल्न मेलोनीले देशको हुलाक सेवाको शेयर...
पेरुकी पोर्न स्टार थैना मृत भेटिइन्
पेरु। पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी छन् । केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुर्व्यवहारको खुलासा गरेकी थैना घरमा नै मृत भेटिएकी हुन् ।
उनले आफूमाथिको शोषण र दुव्यर्वहारको...
नागढुङ्गा सुरुङमार्ग, दुई महिनाभित्र ‘ब्रेक थ्रु’ को तयारी
कीर्तिपुर । नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्न ७३.६० मिटर मात्र बाँकी । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको ‘कङ्क्रिट’को काम पनि ५१ प्रतिशत सकिएको छ...
जापानमा कसरी नेपाली मण्डली स्थापना भयो ? (ख्रीष्टमस उत्सवका फोटो फिचरसहित )
टोकियो। नेपालीको लागि अध्ययन र रोजगारीको प्रमुख गन्तव्यहरूमध्ये एसियाको सम्वृद्ध मुलुक जापान पनि एक हो। यहाँको विभिन्न सहरमा तथा प्रान्तहरूमा नेपालीहरू रोजगारी तथा अध्ययनको
सिलसिलामा छरिएर रहेका छन्।
जापानमा नेपालीहरूको संख्यामा वृद्धिसँगै संगति तथा मण्डलीहरूको पनि...















