Zenith

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

0
काठमाडौं। नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। आगामी १० वर्षमा १० हजार...

‘रिभरगाइड’ मजदुरद्वारा दैनिक ज्याला वृद्धि गर्न माग

0
मुग्लिन (चितवन) । जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन् । उनीहरुले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन् । चितवनको इच्छाकामना–३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान)को १५औँ साधारणसभाले...

भूकम्पपछि जापानका प्रधानमन्त्रीले भने – “समयसँग दौडेर उसलाई जित्नुपर्छ”

0
काठमाडौं । जापानमा गएको शक्तिशाली भूकम्पपछि राहत कार्य जारी छ । यस भूकम्पका कारण अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ । उद्धारकर्ताहरूले राहत कार्यमा निकै कठिनाइको सामना गरिरहेका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भने,...

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

0
जापान ।  जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी...

जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना लागू गर्दै बेथानचोक

0
काभ्रे । पछिल्लो समय काभ्रेको बेथानचोक गाउँपालिका पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । सो गाउँपालिकामा ढुङखर्क, नारायणथान, गोलढुङ बजारलगायतका क्षेत्र काठमाडौँ उपत्यका जस्तै आकर्षक पर्यटकीय गन्तव्य हुन् । देशको राजधानी काठमाडौँबाट करिब ४५...
birgunj vs kathmandu

वीरगन्जले काठमाण्डौलाई प्लेअफको दाबेदारी कायमै राखेको छ

0
बिहीबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा वीरगन्ज युनाइटेडले डिफेन्डिङ च्याम्पियन काठमाडौं रेज्र्सलाई ४–१ गोल ​​अन्तरले पराजित गर्दै नेपाल सुपर लिगको प्लेअफमा पुग्ने दावी गरेको हो । विलियम ओपोकु एसिदेउले ह्याट्रिक र दोस्रो हाफमा सुनिल खड्काले...
सर्वोच्च अदालतले

अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न सर्वोच्चको आदेश

0
सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल...
खेलकुद बीमासम्बन्धी नीति औपचारिक रुपमै कार्यान्वयन

खेलकुद बीमासम्बन्धी नीति औपचारिक रुपमै कार्यान्वयन

0
पहिलो पटक नेपालमा खेलकुद बीमासम्बन्धी नीति औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ । नेपालका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार...

नयाँ अपडेटहरू