रियललाई शीर्ष स्थानमा १० अङ्कको अग्रता
काठमाडौँ । भिनिसियस जुनियरको दुई गोलको मद्दतले रियल मड्रिडले ओसासुनालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा रियल ४–२ गोलले विजयी बनेको हो ।
ब्राजिलियन...
एन्फालाई कारबाही गर्न निर्देशन
काठमाडौँ: युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद्...
त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्युगिनी
काठमाडौँ, २९ फागुन : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल...
पहिलो पटक अन्तरनगर महिला कबड्डी, १७ नगरपालिकाबीच प्रतिस्पर्धा
भक्तपुर: भक्तपुर नगरपालिकाले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा सातवटै प्रदेशबाट १७ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनील प्रजापतिले यही...
नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै
काठमाडौँ, २६ फागुन : नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि...
युरोपा लिगमा लिभरपुलको शानदार जित
काठमाडौं । युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लिगमा लिभरपुलले फराकिलो जीत हात परेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डर्विन...
‘उत्कृष्ट नारी सम्मान’सहित प्रथम ओलम्पियन धावक रावतलाई अभिनन्दन
झापा: नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी महिला धावक मेनुका राउतलाई मङ्गलबार यहाँ ‘उत्कृष्ट नारी सम्मान’सहित नागरिक अभिनन्दन गरिएको छ ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लबले उहाँलाई उक्त सम्मान गरेको...
त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सको पोल्टामा
काठमाडौँ : त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्याे । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको...
टी-२० शृङ्खलाः नेपाल आज उपाधिका लागि नेदरल्याण्ड्ससँग भिड्दै
काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र आज नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११:३० बजे सुरु हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो भने...
विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल-२०८०: पुरुष तर्फ एपीएफ र महिला तर्फ सुदूरपश्चिमले...
पोखरा । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल-२०८० को पुरुषतर्फको सशस्त्र प्रहरी बल (एपीएफ) र महिलातर्फ सुदुरपश्चिम प्रदेशले जितेका छन्।
सुन्दर ढोका साथी सेवाको मुख्य प्रायोजनमा आयोजित उक्त प्रतियोगिताको फाइनलमा एपीएफले...

















