चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । चालीस लाखको लागतमा एक सय...
विश्व कीर्तिमान कायम गर्न कालापत्थरमा रेस्लिङ
कालापत्थर (सोलुखुम्बु): विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय...
“मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु”- सन्दीप
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै लामिछानेले भने, “इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु...
सोतोकान कराते डो संघद्वारा प्रथम अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी
काठमाडौँ: सोतोकान कराते डो संघले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सोताकान कराते डो संघले काठमाण्डौँमा बुधबार पत्रकार सम्मेलन गरी प्रथम अन्तर्राष्ट्रिय खुल्ला प्रतियोगिताको आयोजना गरेको पत्रकारहरुलाई जानकारी दिएको हो।...
सन्दीपले अमेरिकाको भिसा पाएनन्
काठमाडौं। अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
सन्दीपले सामाजिक संजालमा पोस्ट गर्दै अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्। उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको...
अन्तर्रांष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्राले स्वर्णपदक जिते
काठमाडौँ: अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले जितेका छन् । दुवै विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे ।
राजनले २१ दशमलव एक किलोमिटर दौड एक घण्टा १६...
भलिबल खेलाडीलाई सेनाको सहयोग
महेन्द्रनगर (कञ्चनपुर): नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो ।
कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समयदेखि खेलाडी एकत्रित...
अदालतद्वारा सफाइ पाएसंगै क्यानले गर्यो सन्दीपको सबै निलम्बन फुकुवा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ।
बलात्कारको अभियोग लगेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै खेलमा प्रतिबन्ध झेलिरहेका सन्दीपलाई बुधबार उच्च अदालत पाटनले सफाइ दिएसँगै क्यानले उनीमाथिको सबै निलम्बन फुकुवा...
दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा
नवलपरासी: पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ। करिब रु दुई करोड ५० लाखको लागतमा पार्क निर्माण गरिएको रामग्राम स्केटिङ पार्कका सञ्चालक किरण खनालले राससलाई बताउनुभयो ।
रामग्राम नगरपालिका वडा...
राष्ट्रिय भलिबल खेलाडी सम्मानित
वालिङ (स्याङ्जा): गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूसम्मान गरिएको हो ।
स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबको १६औँ वार्षिकोत्सव तथा...















