Zenith

क्रिकेटर सन्दीप र पीडितको मुद्दा हेर्न नभ्याइनेमा

0
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।उच्च अदालत, पाटनले उनको मुद्दालाई हेर्न नभ्याइनेमा राखेको हो। जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध लामिछानले उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दायर गरेका थिए ।...

वाक एण्ड रन प्रतियोगिता सपन्न (तस्बिरसहित)

0
काठमाडौं: हिजो शनिबार काठमाडौँमा वाक एण्ड रन प्रतियोगिता सम्पन्न भएको छ। नेपाल प्रहरी श्रीमती संघको सहकार्य तथा लेजर पोर्ट नेपालको आयोजनामा PINK CAREATHON अन्तर्गत Walk and Run दौड प्रतियोगिता आयोजना भएको हो । काठमाडौं...

नेपाल हङकङसँग पराजित

0
काठमाडौं। नेपाल हङकङसँग पराजित भएको छ। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपालले दिएको १४० रनको लक्ष्य पछाएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य...

पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल

0
महेन्द्रनगर (कञ्चनपुर): बझाङ्ग, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन् । यहाँका अधिकांश स्थानमा खेलकुदका लागि पर्याप्त सुविधा छैन । कतिपय स्थानमा त आधारभूत सुविधा...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

0
काठमाडौँ: एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग छ विकेटले पराजित भएको छ । जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले आजै हुने ओमान...

आइसीसीले बनायो दिपेन्द्र सिंह ऐरीको कभर स्टोरी

0
काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरका ६ बलमा ६ छक्का हानेर दुर्लभ इतिहास रचेका नेपाली अलराउण्डर दिपेन्द्रसिंह ऐरीले आइसीसी बरियतामा छलाङ मारेपछि आइसीसीले उनको कभर स्टोरी बनाएको छ। आइसीसीको पछिल्लो बरियतामा...

गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै

0
कालुखेती (बझाङ): भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ । परम्परागत खेलिने खेल विस्तारै ओझेलमा पर्दै गएपछि सहरतिर खेलिने फुटबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टनलगायत खेलप्रति...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

0
काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल...

एसिसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने

0
काठमाडौँ: एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा...

खेलाडी पलायन शृंखला: भलिबलका चम्किला खेलाडी रवि पनि विदेशिए

0
गण्डकी: खेलाडी खेलबाट पलायन भई विदेशिने शृंखला बढ्दो छ। केही महिना अघि फूटबल आशलाग्दा केही राष्ट्रिय खेलाडीहरू जीविकोपार्जनका लागि भविष्य खोज्दै  विदेशीएका थिए। अहिले भलिबलका आशलाग्दा खेलाडी विदेशीएका छन्। भलिबलका उदीयमान प्रतिभा रवि टिम...

नयाँ अपडेटहरू