इन्सुलिनको ओभरडोज दिएर बिरामीको हत्या गर्ने नर्सलाई ७०० वर्षको जेल सजाय
काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया अदालतले शनिबार एक नर्सलाई ७०० वर्षको जेल सजाय सुनाएको छ । नर्सको नाम हेदर प्रेस्डी हो।
४१ वर्षीय हेदरमाथि २०२० देखि २०२३ सम्म पाँचवटा अस्पतालमा २२ जना बिरामीलाई इन्सुलिनको ओभरडोज दिएको...
श्रीमती र छोराछोरी पाल्नुपर्ने जिम्मेवारीबाट जोगिन आफ्नै मृत्यु भएको प्रमाणित गरेपछि…
काठमाडौं । अमेरिकाको केन्टकीका एक पुरुषले श्रीमती र छोराछोरीको भरणपोषण गर्ने जिम्मेवारीबाट पन्छिन आफ्नै मृत्यु भएको प्रमाणित गरेको खुलासा भएको छ।
उनले आफ्नी पूर्व पत्नीको छोरालाई बाल हेरचाहमा १ लाख डलर भन्दा बढी...
२५ किलो सुन तस्करीमा पक्राउ परेकी अफगान कूटनीतिज्ञको राजीनामा
काठमाडौं । मुम्बई विमानस्थलमा २५ किलो सुन तस्करीमा पक्राउ परेकी अफगान कूटनीतिज्ञले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । जाकिया वर्दक गत महिना युएईको राजधानीबाट १८.६ करोड रुपैयाँको २५ किलो सुन तस्करी गर्न खोजेको आरोपमा...
जापानका परराष्ट्रमन्त्री आज नेपाल आउँदै
काठमाडौँ: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग...
इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो
काठमाडौं। इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ दिन एक हप्ताको समय दिएको छ ।
इजरायल र हमासबीच शान्ति वार्ता सञ्चालन गर्ने इजिप्टका मध्यस्थकर्ताहरूले यस्तो जानकारी दिएका हुन् । इजरायलले हमासको प्रस्ताव स्वीकार...
दुबईमा फेरि मुसलधारे पानी परेपछि एडभाइजरी जारी, उडान अवरुद्ध
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा गत महिना आएको भीषण बाढीको केही दिनपछि बिहीबार बिहान अबुधाबी र दुबईमा भारी वर्षा र आँधी आएको छ । यसपछि धेरै उडानहरू रद्द गरियो र दुबईमा बस...
क्यानडाका विश्वविद्यालयहरूमा पनि प्यालेस्टाइनको पक्षमा प्रदर्शन
काठमाडौं । अमेरिकामा इजरायल विरुद्धको विद्यार्थी आन्दोलन झन् हिंसात्मक बन्दै गएको छ । देशका दुई दर्जनभन्दा बढी विश्वविद्यालयमा विद्यार्थी आन्दोलनमा छन् । हालसम्म दुई हजारभन्दा बढी विद्यार्थी पक्राउ परेका छन् । यस्तो अवस्थामा यो...
दक्षिणी चीनमा राजमार्ग भासिँदा, २४ जनाको मृत्यु, दर्जनौं घाइते
बेइजिङ। दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किएर भासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ।
मेजियु शहर र दाबु काउन्टीबीचको एस-१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २:१० बजे भासिएको...
जासुसीको आरोपमा २ भारतीयलाई अष्ट्रेलियाबाट निकाला गरिएको खुलासा
काठमाडौं । सन् २०२० मा अस्ट्रेलियाले दुई भारतीय जासुसलाई देशबाट निष्कासन गरेको थियो । उनीहरूमाथि देशको सुरक्षासँग सम्बन्धित गुप्तचर सूचना चोरेको आरोप लागेको थियो । उनीहरूले अस्ट्रेलियाको गुप्तचर रक्षा परियोजना र विमानस्थल सुरक्षासँग सम्बन्धित...
सलमान खानको घरमा गोली चलाएको आरोपमा पक्राउ एक अभियुक्तको प्रहरी हिरासतमै मृत्यु
काठमाडौं । सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तले बुधबार प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
अभियुक्त अनुज कुमारलाई थापान अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनी पञ्जाबका बासिन्दा थिए ।
बिहान करिब ११ः३०...

















