६३ वर्षीय वृद्ध र १२ वर्षीया बालिकाबीच प्रहरीको उपस्थितिमा विवाह सम्पन्न
काठमाडौं । घानाको नुगुआमा ६३ वर्षीय पादरी गबोर्बु वुलोमो नुउमो बोरकेटे लावे ३३ औंले ना ओक्रोमो नामक १२ वर्षीया बालिकासँग विवाह गरेको बताइएको छ। लामो समयदेखि चल्दै आएको चलनका कारण यो विवाह भएको हो...
इरानका राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमणलाई लिएर अमेरिकाले चेतावनी दियो
काठमाडौं । अमेरिकाले इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमणमा दुई देशबीचको व्यापारिक सम्झौतालाई लिएर प्रतिक्रिया दिएको छ ।
अमेरिकाले इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई ‘प्रतिबन्धको सम्भावित जोखिम’ बारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको...
गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै
काठमाडौं। अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका विश्वविद्यालयहरूमा गाजा युद्धको विरोध भइरहेको छ।
सोमबार राति न्युयोर्क युनिभर्सिटीमा भएको प्रदर्शनलाई रोक्न खोज्दा प्रहरीले धेरैलाई पक्राउ गरेको थियो। यसअघि येलमा पनि दर्जनौं विद्यार्थी पक्राउ परेका...
चीनको लागि जासुसी गरेको आरोपमा जर्मन सांसदका सहायक कर्मचारी पक्राउ
काठमाडौं। जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ। चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ।
जियान जी नामका यी...
इजरायली आक्रमणमा गर्भवती महिलाको मृत्यु, डाक्टरले गर्भमा रहेको बच्चालाई बचाए
काठमाडौं । इजरायल र हमासबीच केही महिनादेखि चलिरहेको युद्ध एउटा डरलाग्दो त्रासदी बनेको छ । इजरायली आक्रमणका कारण गाजा पट्टी चिहानमा परिणत भएको छ ।
रफाहमा गएराति इजरायली बमबारीमा एक गर्भवती प्यालेस्टिनी महिलाको मृत्यु भएको...
जेलेन्स्कीले भने- अमेरिकाको सहयोगले अब हजारौं मानिसको जीवन बचाउनेछ
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी प्रतिनिधि सभामा युक्रेनलाई सहयोग गर्न ६१ बिलियन डलर राहत प्याकेज पारित गरेकोमा प्रतिक्रिया व्यक्त गरेका छन्।
जेलेन्स्कीले यो सहयोगका लागि अमेरिकालाई धन्यवाद दिएका छन् । जेलेन्स्कीले अब हजारौंको...
सिरियामा रहेको अमेरिकी सैन्य आधार शिविरमा इराकबाट रकेट प्रहार
काठमाडौं । विश्वव्यापी अशान्तिको बीचमा विश्वमा धेरै मोर्चाहरूमा युद्धहरू लडिरहेका छन्। मध्यपूर्वको अवस्था अझै तनावपूर्ण छ । यस्तो अवस्थामा इराकबाट सिरियास्थित अमेरिकी सैन्य आधार शिविरमा रकेट प्रहार भएको छ ।
इराकी प्रधानमन्त्री मोहम्मद शिया अल...
वैज्ञानिकहरूले मान्छे अदृश्य हुने विशेष उपकरण बनाए
काठमाडौं । लन्डनस्थित इनभिजिबिलिटी शिल्ड कम्पनीको टोलीले मानिस अदृश्य हुने प्रविधि बनाएको छ । यो प्रविधि विकास गर्न चार वर्ष लागेको थियो। यो एक प्रकारको शिल्ड हो जसको पछाडि गएपछि मानिस अदृश्य हुन्छ ।
अदृश्यता...
टमाटरको ससको बारेमा नराम्रो कुरा गर्दा गर्भवती महिला पक्राउ, लामो जेल सजाय हुन सक्ने
काठमाडौं । एक गर्भवती महिलाले सामाजिक सञ्जालमा टमाटरको ससको बारेमा नराम्रो कुरा लेख्दा उनी पक्राउ परेकी छिन् । टमाटरको सस बनाउने कम्पनी एरिस्को फुड्सले उनीमाथि मुद्दा हालेको छ ।
कम्पनीले ३९ वर्षीया चिओमा ओकोलीमाथि कम्पनीको...
पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ
पेरिस। फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन।
शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा फ्रान्सेली अभियोजकहरूले भने,...
















