Zenith

चितवन प्रहरीद्वारा हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता

0
चितवन। चितवन प्रहरीले विभिन्न समयमा विभिन्न व्यक्तिबाट हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिहरूलाई बुझाएको छ । प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजी गरी फिर्ता चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार...

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ

0
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेम पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् । भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी...

स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गराउने २७ मोटरसाइकल नियन्त्रणमा

0
काठमाडौँ । मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने २७ वटा मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । नियमित चेकजाँचमा निरन्तर रूपमा कारबाही गर्दै आएकोमा गत शुक्रबार देखि काठमाडौँ उपत्यका ट्राफिक...

सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन

0
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’  , ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र...

अरुण चौधरी प्रकरण: प्रधानमन्त्री छुटाउन दबाब दिने, गृहमन्त्री नछोड्ने अडानमा

0
काठमाडौं। बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारी कागजात किर्ते गरेर हडपेको आरोपमा पक्राउ परेका उद्योगपति अरुण चौधरीलाई छोड्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई प्रधानमन्त्री पुष्पकमल दाहालले नै दबाब दिएका छन्। स्रोतका अनुसार...

रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन: सरकार मूकदर्शक

0
काठमाडौं । रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन्। नेपालबाट रुस गएका नेपालीहरू दुई महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका आफन्तले रुस दूतावासमा परिवारको अवस्था जानकारी मागेका छन्। साथै, आफन्तले रुसमा भर्ती भई...

धरहराको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाएपछि बालेनको जवाफ यस्तो

0
काठमाडौँ । धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गर्दै पार्किङ्ग बन्द नहुने चेतावनी दिएका छन्। धरहराको निर्माण कार्य जारी रहेको भन्दै बताउँदै पार्किङ बन्द गर्न...

अब बूढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

0
काठमाडौं। काठमाडौंको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ। प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका...

धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा

0
म्याग्दी (बेनी)। रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याएका हुन् । होटल सञ्चालनमा आएपछि टोड्के–धौलागिरि...

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

0
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ...

नयाँ अपडेटहरू