जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी
काठमाडौँ । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ ।
बुधबार काठमाडौँमा आयोजित एक समारोहबीच...
वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च
भरतपुर ।श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरुमध्येमा चितवन पहिलो रहेकोे छ ।
बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् ।
श्रम स्वीकृत नलिई...
बाँसको काठे सिन्का उत्पादन गर्दै काठेखोला
ढोरपाटन (बागलुङ) । काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला–७ स्थित रेश्मा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न गरी...
शान्ति सेनामा नेपाल पहिलो
काठमाडौँ । द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो ।
यस अघि शान्ति सेनामा पहिलो...
उपल्लो डोल्पा प्रशस्त सम्भावना भएर पनि पछि पारिएको क्षेत्र
सुर्खेत। उपल्लो डोल्पामा संघीय संरचनामा देश नजादै खासै चर्चामा आउने गरेको थिएन। माथिल्लो भेग भएकाले चिनको सिमानासँगै भाषागत समस्यले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरु सबैसँग मिल्ने अवस्था थिएन।
संघीयतासँगै स्थापना भएका स्थानीय तहले अहिले...
सिस्ट्री खोला जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न सर्वोच्चद्वारा परमादेश
काठमाडौँ। सर्वोच्च अदालतले म्यादी मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज यस्तो परमादेश दिएको हो ।
त्यस क्षेत्रमा...
“सुरक्षाका लागि प्रहरी परिसर नै सुरक्षित हुन आवश्यक”- महानिरीक्षक कडायत
जानकी (बाँके)। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा नागरिक सहायता कक्ष र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेश...
संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन माओवादी केन्द्रको निर्देशन
(सुदूरपश्चिम) । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको बैठकले प्रदेशसभा, संसदीय दलको नेता परिवर्तन गरिएको निर्णय सच्याउन निर्देशन दिएको छ ।
सो पार्टीका प्रदेश अध्यक्ष हरि चौधरीको अध्यक्षतामा शनिबार बसेको प्रदेश समितिका पदाधिकारी बैठकपछि सार्वजनिक गरिएको...
परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री एन। पी. साउद आज अष्ट्रेलिया भ्रमणमा जाँदै छन्।
अष्ट्रेलियाको पर्थमा अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते संयुक्तरुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद...
राजीनामा दिएका डीआईजी अर्जुन चन्दलाई हेडक्वार्टरमा ‘काज’ गर्न बोलाइयो
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी हेडक्वार्टरमा 'काज'गर्न बोलाएको छ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले गृह मन्त्रालयलाई पत्र लेखेपछि सोही आधारमा उनलाई 'काज'गर्न बोलाएको हो।
प्रहरीका एक जना...















