मन्त्री रघुवीर महासेठलाई बालेनले दिए दैनिक एक ट्रक धुलो उपहार
काठमाडौं। काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाएका छन्।
मेयर बालेनले मिनभवनस्थित सडक डिभिजन कार्यालय र बबरमहलस्थित सडक विभाग अगाडि एक एक ट्रक धुलो...
गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
कास्की: गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोेविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ गतेदेखि २६ गतेसम्म...
सशस्त्र र नेपाल प्रहरी विधेयकमा आईजीपीको अवकाश उमेर थप्न प्रस्ताव
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको अवकाश उमेर हद थप्न प्रस्ताव गरिएको छ । उमेर हद २ वर्ष थप्न प्रस्ताव गरिएको हो।
मस्यौदाका क्रममा रहेको नेपाल प्रहरी ऐन र सशस्त्र...
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
गलेश्वर (म्याग्दी) : भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् । देख्दा आङ नै सिरिङ्ग...
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
गलकोट (बागलुङ): वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु...
सन्दीपले अमेरिकाको भिसा पाएनन्
काठमाडौं। अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
सन्दीपले सामाजिक संजालमा पोस्ट गर्दै अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्। उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको...
कैलाश सिरोरियाको पक्राउः दुई धारमा विचार विभाजित
जेष्ठ ८ गते मंगलबार आफ्नै कार्यकक्ष कान्तिपुर मिडिया हाउसबाट कान्तिपुर मिडिया हाउसका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि संचार क्षेत्र मात्र नभई राजनीतिक क्षेत्रसमेत तरंगित भएको छ ।
सिरोहिया किर्ते नागरिकता काण्डमा पक्राउ परेका हुन्...
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौँ: आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो ।
ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन...
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो।
उनलाई कान्तिपुर पब्लिकेसनको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ गरेको हो काठमाडौँका एसएसपी सानुराम...
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
काठमाडौँ: संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताउनुभएको छ ।
नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उहाँले...
















