Zenith

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

0
मुग्लिन (चितवन): चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै...

मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

0
काठमाडौँ:A सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । शनिबार बर्लनीमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा...

नेपालमै उत्पादन हुने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड बन्यो हुन्डाई, चर्चित मोडल बनाउन सुरु (तस्बिरसहित)

0
काठमाडौं। विश्व प्रसिद्ध कोरियाली अटो निर्मााता कम्पनीले नेपालमै हुन्डाई ब्रान्डका गाडी नेपालमै एसेम्बल सुरु गरेको छ। नेपालका लागि दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पाेरेसनले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

0
नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन...

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

0
काठमाडौँ: भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रु तीन करोडको आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको हो...

न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा

0
टीकापुर: कैलालीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना परियार बिहान ७ बजे घरमा रोटी खाएर विद्यालय आउनुहुन्छ । सम्झनाको आमा हुनुहुन्न, बुवा रोजगारीका लागि भारत गएकाले घरमा दुई दिदीबहिनी मात्र छन्...

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन

0
काठमाडौँ: प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ । पहिलो बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो...

तनहुँमा प्लाष्टिक झोला मुक्त अभियानः पसल–पसलमा सचेतना कार्यक्रम

0
तनहुँ: आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त तुल्याउने अभियान सञ्चालन भएको छ । अभियानअन्तर्गत नगरपालिकाको एउटा टोली पसल–पसलमा पुगेर सचेतना कार्यक्रम सञ्चालनमा व्यस्त छ । व्यास नगरपालिका प्लाष्टिक झोलामुक्त अभियानका संयोजक रनसिंह नेपालीको...

नेपाल र भारतमा हिन्दूहरूको जनसंख्या ठूलो परिमाणमा घट्यो

0
काठमाडौं । नेपाल र भारत हिन्दू धर्मावलम्बीको बाहुल्यता भएको देश हुन्। त्यसैले पनि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका केही राजनीतिक दलहरूले आ-आफ्ना देशमा हिन्दू राष्ट्रको माग राख्दै अभियान चलाउँदै गर्दा यी...

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति

0
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक भएको बताउनुभएको छ। उहाँले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताउनुभयो । नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ (एक्यान) द्वारा आज यहाँ आयोजित राष्ट्रिय...

नयाँ अपडेटहरू