Zenith

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने

0
काठमाडाैँ: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा...

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

0
मोरङ: कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयबाट बुधबार...

ख्रीष्टियन मिडिया सम्मेलन सम्पन्न (तस्बिरसहित)

0
ललितपुर : ख्रीष्टियन जर्नलिस्ट फेलोसिपद्वारा आयोजित दुई दिने ख्रीष्टियन मिडिया सम्मेलन आज बुधबार सम्पन्न भएको छ । काठमाण्डौँ उपत्यका लगायत मोफसलबाट समेत ख्रीष्टियन मिडियाकर्मीहरुको सहभागिता रहेको उक्त सम्मेलन ख्रीष्टियन मिडियाकर्मीहरूको क्षमता विकास गर्ने उद्देश्यले...

प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ (तस्बिरसहित)

0
कमलामाई (सिन्धुली): सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको...

वनमा आगो लगाएको अभियोगमा पक्राउ

0
ओखलढुङ्गा: वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६...

मेरो विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन: गृहमन्त्री लामिछाने

0
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका छन् । सभामुखले बोलाएको सर्बदलीय बैठकमा लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरूद्व केही छैन भनेपछि छानबिन समिति...
Aradhana

काठमाडौँमा आराधना स्कुल संचालित

0
काठमाडौँ : बुढानिलकण्ठ-४, पासिकोटमा अवस्थित काठमाडौँ आराधना स्कुल नेपाली मण्डलीहरूलाई आराधनाको शिक्षा दिदैं आएको छ। २०१९ मा स्थापित यस स्कुलले हालसम्म करिब ५० भन्दा बढी मण्डली यस्तो शिक्षा प्रदान गरिसकेको स्कुलका संस्थापक अध्यक्ष पास्टर...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

0
धरान (सुनसरी): ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र...

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

0
बागमती: बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश...

नयाँ अपडेटहरू