जापानका परराष्ट्रमन्त्री आज नेपाल आउँदै
काठमाडौँ: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग...
डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता
काठमाडौँ: निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग...
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको चेतावनी
काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको...
क्यानडाका विश्वविद्यालयहरूमा पनि प्यालेस्टाइनको पक्षमा प्रदर्शन
काठमाडौं । अमेरिकामा इजरायल विरुद्धको विद्यार्थी आन्दोलन झन् हिंसात्मक बन्दै गएको छ । देशका दुई दर्जनभन्दा बढी विश्वविद्यालयमा विद्यार्थी आन्दोलनमा छन् । हालसम्म दुई हजारभन्दा बढी विद्यार्थी पक्राउ परेका छन् । यस्तो अवस्थामा यो...
‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’
काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा समस्त नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले...
सुसमाचारका अग्रज योद्धा रेशमराज पौडेल: स्वर्गीय घरमा प्रस्थान
पोखरा: नयाँगाउँ चर्च पोखराका एक संस्थापक अगुवा, नेपाल सुसमाचार केन्द्रका संस्थापक एवं वरिष्ठ प्रचारक आदरणीय रेशमराज पौडेल आज २०८१ वैशाख २० गते यस संसारको यात्रा पूरा गरी अनन्तको घरमा प्रस्थान गर्नुभएको छ ।
विभिन्न...
सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अघि बढाउन आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिमा आज भएको छलफलमा मन्त्री शर्माले...
प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
महोत्तरी: अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् ।
मधेसमा खाना पकाउने...
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाडौँ: आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ ।
विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा...
उपनिर्वाचन विशेष: इलाममा एमालेको क्लिन स्विप: १६ उम्मेदवारको जमानत जफत
काठमाडाैँ । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेले क्लिन स्विप गरेको छ ।
एमालेले क्लिन स्विप गर्दा १६ जना उम्मेदवारको भने जमानत जफत भएको छ।
त्यस्तै बझाङ प्रदेशसभा १ मा पनि...

















