चलचित्र माइतीघरका अभिनेता सिपी लोहनीको निधन
काठमाडौँ: निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौँमा निधन भएको छ ।
अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका...
उपनिर्वाचन विशेष: बझाङ प्रदेश सभा-१ मा एमालेका दमन भण्डारी विजयी
काठमाडौं। बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।
मतगणनाको अन्तिम परिणामअनुसार भण्डारीले ११ हजार ६१२ मत ल्याई विजयी भएका ...
उपनिर्वाचन विशेष: बझाङमा कांग्रेस उम्मेदवार सिंहको अग्रता
चैनपुर (बझाङ): बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।
प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त...
लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
काठमाडौँ: आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ ।
आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका...
महिलाको शरीरमा सुँगुरको मृगौला प्रत्यारोपणपछि राम्रोसँग काम गरिरहेको डाक्टरको भनाइ
न्यू जर्सी, अमेरिका: अमेरिकामा एउटा शल्यक्रियाको सफलतापछि चिकित्सा क्षेत्रमा कोसेढुङ्गा साबित हुन सक्ने अनुमान गरिएको छ। अमेरिकाको न्यू जर्सीमा सर्जनहरूले एक महिलाको शरीरमा पहिलो पटक कम्बाइन्ड मुटुको पम्प र सुँगुरको...
समुद्रमा बिछाइएको अप्टिक फाइबरमा समस्या, इन्टरनेट स्लो हुन सक्ने
काठमाडौं। केही समय मात्र इन्टरनेट चलेन भने कस्तो हुन्छ ? इन्टरनेट मानिसको जीवनको निम्ति अपरिहार्य बनिसकेको छ। एकछिन मात्र पनि इन्टरनेट चलेन वा स्पीड स्लो भयो भने हाम्रो धैर्यताको बाँध टुट्न थाल्छ।
इन्टरनेट...
अन्तर्वार्ता–‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’ : शिक्षाध्यक्ष प्राडा केसी
काठमाडौँ: नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय हुँदै आउनुभएका केसीले सोही विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको हो । उहाँले जापानको...
आज इलाम र बझाङमा उपनिर्वाचन हुँदै
काठमाडौँ: आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन...
दुबई पुर्याई मानवबेचबिखन गरेको अभियोगमा हवारी पक्राउ
काठमाडौँ: क्यानडा पठाइदिन्छु भनी दुबई पुर्याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६...
आजबाट कक्षा १२ को परीक्षा सुरु
भक्तपुर: देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण...
















