बालिका बेचविखन गर्ने महिला पक्राउ
काठमाडौँ: नेपाल प्रहरीले साढे दुई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको साढे दुई वर्षकी बालिकालाई बेचविखन गर्ने...
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा...
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चको अस्वीकार
काठमाडौं। सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो। योसँगै रायमाझी हिरासतमै रहने...
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
महोत्तरी: मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् ।
बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो...
६३ वर्षीय वृद्ध र १२ वर्षीया बालिकाबीच प्रहरीको उपस्थितिमा विवाह सम्पन्न
काठमाडौं । घानाको नुगुआमा ६३ वर्षीय पादरी गबोर्बु वुलोमो नुउमो बोरकेटे लावे ३३ औंले ना ओक्रोमो नामक १२ वर्षीया बालिकासँग विवाह गरेको बताइएको छ। लामो समयदेखि चल्दै आएको चलनका कारण यो विवाह भएको हो...
‘प्रविधिको सही प्रयोग नहुँदा अपराध निम्त्याउँछ’
काठमाडौँ: काठमाडौँ शिक्षा क्याम्पसका सहप्रध्यापक वसन्तकुमार बरालले आफ्ना मामा बितेको खबर सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो । आफन्त सहित उहाँका परिवार आर्यघाट जानुभयो । यही बीचका समयमा घरमा लाखौँको धनराशि चोरी भयो ।...
विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक छैन
काठमाडौँ: सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ ।
एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज सार्वजनिक मानव...
कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै
काठमाडौँ : नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ ।
कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका...
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले
सल्लेरी (सोलुखुम्बु): सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।
गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा आयोजित एनसीबी सम्मेलनमा सहभागी
काठमाडौँ: नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी हुन फ्रान्स गएका छन्।
इन्टरपोलको महासचिवालयको आयोजनामा फ्रान्सस्थित लियोन सहरमा आयोजित कन्फरेन्समा सहभागी हुन महानिरीक्षक कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका...

















