Zenith

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी

0
काठमाडौँ: विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो । खानी तथा भूगर्भविभागको आयोजनामा...

भोलि कतारका अमिर नेपाल आउँदै: राष्ट्रपति पौडेलले स्वागत गर्ने

0
काठमाडौं। कतारका अमिर शेख तामिम विन हमद अल थानी भोलि मंगलबार दुई दिने राजकीय भ्रमणमा नेपाल आउँदै हुनुहुन्छ। अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अमिर...

क्रिकेटर सन्दीप र पीडितको मुद्दा हेर्न नभ्याइनेमा

0
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।उच्च अदालत, पाटनले उनको मुद्दालाई हेर्न नभ्याइनेमा राखेको हो। जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध लामिछानले उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दायर गरेका थिए ।...

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

0
सिरहा: दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । विसं २०८०...

टमाटरको ससको बारेमा नराम्रो कुरा गर्दा गर्भवती महिला पक्राउ, लामो जेल सजाय हुन सक्ने

0
काठमाडौं । एक गर्भवती महिलाले सामाजिक सञ्जालमा टमाटरको ससको बारेमा नराम्रो कुरा लेख्दा उनी पक्राउ परेकी छिन् । टमाटरको सस बनाउने कम्पनी एरिस्को फुड्सले उनीमाथि मुद्दा हालेको छ । कम्पनीले ३९ वर्षीया चिओमा ओकोलीमाथि कम्पनीको...

बुढानिलकण्ठ नगर इसाई समितिको तेस्रो साधारणसभा सम्पन्न (तस्बिरसहित)

0
काठमाडौँ : बुढानिलकण्ठ नगर इसाई समितिको तेस्रो साधारणसभा हिजो शनिबार सम्पन्न भएको छ। काठमाडौँ, नारायणथानस्थित निगाह ख्रीष्टिय चर्चमा उक्त साधारणसभा सम्पन्न भएको हो। कार्यक्रम पास्टर रामशरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सो साधारण सभाबाट पास्टर...

‘डेढ दशकभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिने’

0
काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताउनुभएको छन् । मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’ सम्बन्धी छलफलमा उहाँले भन्नुभयो, “हामीले अहिलेदेखि...

वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट

0
त्रिवेणी (रुकुम पश्चिम): रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका¬–३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ । ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । तीनवटा घर...

वाक एण्ड रन प्रतियोगिता सपन्न (तस्बिरसहित)

0
काठमाडौं: हिजो शनिबार काठमाडौँमा वाक एण्ड रन प्रतियोगिता सम्पन्न भएको छ। नेपाल प्रहरी श्रीमती संघको सहकार्य तथा लेजर पोर्ट नेपालको आयोजनामा PINK CAREATHON अन्तर्गत Walk and Run दौड प्रतियोगिता आयोजना भएको हो । काठमाडौं...

क्यान्सर पीडितलाई पाँच लाख हस्तान्तरण

0
दमौली (तनहुँ): जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई रु पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उहाँको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो । पीडितको बारेमा...

नयाँ अपडेटहरू