Zenith

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

0
फुङ्लिङ (ताप्लेजुङ):ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन...

आइसीसीले बनायो दिपेन्द्र सिंह ऐरीको कभर स्टोरी

0
काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरका ६ बलमा ६ छक्का हानेर दुर्लभ इतिहास रचेका नेपाली अलराउण्डर दिपेन्द्रसिंह ऐरीले आइसीसी बरियतामा छलाङ मारेपछि आइसीसीले उनको कभर स्टोरी बनाएको छ। आइसीसीको पछिल्लो बरियतामा...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

0
गोरखा: गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको रु एक लाखसम्मको...

आज देशभर मौसम सफा रहने

0
काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले देशका...

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी

0
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन,...

इरानले इजरायलमाथि गरेको आक्रमणमा अमेरिकाले जवाफी हमलामा इजरायललाई साथ नदिने

0
काठमाडौं । अमेरिकाले इजरायललाई यदि उसले इरान विरुद्ध बदला लिनको लागि आक्रमण गर्‍यो भने अमेरिकाले साथ नदिने चेतावनी दिएको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका छन्। शनिबार साँझ, इरानले इजरायलमा ३०० भन्दा...

सन्दीप लामिछाने प्रकरण : गौशाला २६ ले गाउँपालिकामा जन्मदर्ताको प्रतिलिपि बनाउन दिएको निवेदन सक्कल...

0
ललितपुर: उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपि बनाउन गाउँपालिकामा दिएको निवेदनको सक्कलैप्रति माग्ने आदेश दिएको छ । पीडितको निवेदनको आधारमा तादी गाउँपालिकाले २०७९ असार १४ मा जन्मदर्ताको प्रतिलिपि...

चर्चभित्र चक्कु प्रहार

0
सिड्नी : सिड्नीस्थित क्राइष्ट द गुड शेफर्ड चर्चमा चक्कु प्रहार भएको छ। घटना सोमबार साँझ वाकेले उपनगरको एउटा चर्चमा प्रवचन भइरहेको समयमा घटेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धेरै मानिसलाई चक्कु प्रहार गरिएको तर घाइतेहरू...

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

0
गोरखा: नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा...

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा

0
दमौली (तनहुँ): तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रुपमा सञ्चालनमा आएको छ । विगत पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको केबलकार नयाँवर्षसँगै आंशिक रुपमा सञ्चालनमा आएको हो । बन्दीपुर गाउँपालिका–४ स्थित केबलकार चोकमा...

नयाँ अपडेटहरू