अष्ट्रेलियामा चक्कु प्रहार गरी ६ जनाको हत्या गर्ने व्यक्तिको पहिचान खुल्यो
सिड्नी : हिजो शनिबार सिड्नीको वेस्टफिल्ड बोन्डी जन्क्सन कम्प्लेक्समा चक्कु प्रहार गरी ६ जनाको हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ।
हत्यारा ४० वर्षीय जोएल काउची रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी मानसिक रोगी भएको...
उपकरण छ, चिकित्सक छैन
हेटौँडा: अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य...
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम
फिक्कल (इलाम): जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचाइ आयोजना...
आज नयाँ वर्ष २०८१: राष्ट्रपति पौडेलद्वारा नयाँ वर्षको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।
नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई...
प्रवासमा निःशुल्क सङ्गीत कक्षा, उत्पादन स्वदेशमा
काठमाडौँ: नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ । तर गायक तथा...
कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र
म्याग्दी: दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।
भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी...
युद्धको समय आएको उत्तर कोरियाली शासक किम जोङ उनको चेतावनी
काठमाडौं । उत्तर कोरियाका सैन्य शासक किम जोङ उनले युद्धको सन्दर्भमा फेरि एकपटक ठूलो बयान दिएका छन् । उनले देशको सैन्य र राजनीतिक अवस्था स्थिर नभएको बताए । त्यसैले पहिलेभन्दा अहिले युद्धका लागि तयार...
विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसद्को प्रतिबद्धता
काठमाडौँ: संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताउनुभएको छ ।
‘भिएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रुपमा आठ दिनका लागि...
इरान र इजरायललाई ‘संयमता’ अपनाउन रुसको आग्रह
मस्को। मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजरायलसँग संयमता अपनाउन आग्रह गरेको छ।
दुई इरानी जनरलको मृत्यु हुने गरी यसै महिनाको सुरुमा भएको हमलालाई लिएर तेहरानले इजरायलविरुद्ध नयाँ धम्की जारी गरेको छ। त्यसपछि...
वैशाख १ गतेदेखि भगवानबहाल बाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने
काठमाडौँ: राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ ।
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा...

















