यात्रा संस्मरण: धन्यवादी नभए पनि…
आजभन्दा सात दशकअघि नेपाली जनता स्वास्थ्य उपचार, आधारभूत शिक्षा, स्वच्छ खानेपानीबाट वन्चित भएको र सरकार पनि ती अभाव पूर्ति गर्न सक्षम नभएको अवस्थामा केही बाह्य कृपालु व्यक्तिहरूको प्रार्थाना र...
विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान
इलाम: सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा हुनुहुन्छ ।
“अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छु,...
एरिकाले जितिन् युएसए ओपन करातेमा स्वर्ण र रजत
काठमाडौं : एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेमा रजत पदक जितेकी छन्।
उनले महिला तर्फ ६८ केजी माथिको तौल समूहको फाइनलमा अमेरिकी खेलाडीसँग ३-२ अंकले पराजित भई रजत पदक...
गस्पल नेपाली चर्च सिड्नीले मनायो इस्टर (तस्बिरसहित)
सिड्नी: अष्ट्रेलियाको सिडनी अवर्नस्थित गस्पल नेपाली चर्चले इस्टर सेवा भव्यरूपमा मनाएको छ।
आइतबार बिहान चर्च भवनमा आराधना र वचनसहित सुर्योदय सेवा सम्पन्न गरी ओलम्पिक पार्कमा भेला भई गीत, संगीत, आराधनाद्वारा सहभागीहरूले आशिषित...
लेबनानमा संयुक्त राष्ट्रसंघ सेनामाथि हमला, इजरायलद्वारा आरोप अस्वीकार
काठमाडौं । लेबनानमा पैदल गस्ती गरिरहेका राष्ट्रसंघीय सुरक्षा बलमाथि आक्रमण भएको छ । टोली नजिकै बम विष्फोट हुँदा कम्तीमा तीन अन्तर्राष्ट्रिय सुरक्षा बल र उनका अनुवादक घाइते भएका छन् ।
लेबनानस्थित संयुक्त राष्ट्र नियोग युनिफिलले...
इस्टर महोत्सव भव्य रूपमा सम्पन्न (तस्बिरसहित)
काठमाडौँ । नेपाललगायत विश्वभरका इसाईहरूले इस्टर पर्व भव्यताकासाथ मनाए। इस्टर महोत्सवका असवरमा काठमाडौँका मण्डलीहरूले उपत्यकाव्यापी संयुक्त ख्रीष्टमस कार्यक्रम आयोजना गरी भब्यरूपमा उक्त महोत्सव मनाए।
काठमाडौँका चर्चहरूले बिहान सबेरै आ-आफ्ना चर्चमा सुर्योदय सेवा आयोजना...
चर्च ब्वाइजले उचाल्यो इटहरी गोल्डकपको उपाधि
मोरङ : शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख...
विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गर्ने जनप्रतिनिधिको प्रतिबद्धता
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका जनप्रतिनिधिले विद्यालयमा सरकारले तोकेका खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधिका १० मापदण्ड पूरा गराई सबै सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ (तीन तारा) घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
बागमती प्रदेशमा पहिलोपटक उक्त...
इजरायली प्रधानमन्त्री नेतन्याहू गाजामा नयाँ युद्धविराम वार्ता गर्न सहमत
काठमाडौं।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न सहमत भएका छन्। हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिन पछि...
उत्तरी कोरियामाथि निगरानी गर्ने राष्ट्र संघीय निकाय रूसद्वारा खारेज
न्युयोर्क। रुसले उत्तर कोरियामाथिको प्रतिबन्धको निगरानी गर्ने राष्ट्रसंघीय निगरानी संस्था बन्द गरेको छ। उत्तर कोरियाविरुद्धको प्रतिबन्धको वर्षौंदेखि निगरानी गरिरहेको संयुक्त राष्ट्रसंघका विज्ञहरूको प्यानल रूसले बन्द गरेको हो।
रुसले युक्रेनमा प्रयोगका लागि ब्यालेस्टिक मिसाइलजस्ता उत्तर कोरियाली...















