फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित
काठमाडौँ: बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।
बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान...
ब्राजिलका तत्कालीन राष्ट्रपतिलाई कोरोना खोपको गलत डाटा दिएको आरोपमा १२ वर्ष जेल सजाय...
काठमाडौं । ब्राजिलको संघीय प्रहरीले मंगलबार पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई आफ्नो परिवारका सदस्यहरूलाई फाइदा पुर्याउन आफ्नै कोभिड-१९ खोप रेकर्ड झूटो बनाएको आरोप लगाएको छ।
ब्राजिलको सर्वोच्च अदालतले संघीय प्रहरीले पूर्व राष्ट्रपति र उनका नजिकका अन्य...
राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
५९ औं अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा नेपाल उत्पीडित...
विश्वकप फुटबल छनोट : नेपाल र बहराइनबीच आज प्रतिस्पर्धा
काठमाडौँ। फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने यो खेल मैदानको स्तर राम्रो नभएकोले बहराइनमै खेल्न लागिएको हो...
किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा
मुग्लिन, (चितवन): चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो ।
गाउँपालिका कृषि...
ट्राभल कम्पनीले अन्तरिक्षमा खाना खुवाउने, १ जनाको लागि साढे ६ करोडको टिकट
काठमाडौं । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस भीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ। कम्पनीले छ घण्टाको हाई-टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मंकलाई काममा लिएको छ।...
दिगो विकासका लक्ष्य हासिल गर्ने गरी बजेट तर्जुमा गरिनेछ : अर्थमन्त्री पुन
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले शासनका हरेक पक्षमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलका...
शिक्षामा लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
शिक्षालय राष्ट्रिय मासिकले मङ्गलबार यहाँ आयोजना गरेको १८औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा उपप्रधानमन्त्री...
रवि लामिछानेबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
काठमाडौँ । आज बसेको संसदको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे उठेका प्रश्नबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम तय भएअनुसार...
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन
बैङ्कक (थाइल्याण्ड): विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ ।
विश्वका कम्तीमा २७...

















