कथाकार परशु प्रधानको निधन
काठमाडौँ: कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिनुभयो ।
स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।...
वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाअध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ...
टेलिकमका कर्मचारीको ठेकेदार कम्पनी, आयोगद्वारा मुद्दा दायर
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय...
सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गर्नु भएको छ ।
आज बिहान पोखरामा पार्टीका अगुवा...
जीवन रायमाझीलाई पास्टर अभिषेक गरियो (तस्बिरसहित)
काठमाडौँ। सडक प्रचारकको उपनामले चिनिनुभएका जीवन रायमाझीलाई आज एक समारोहकाबीच पास्टर अभिषेक गरिएको छ।
नेपाल गस्पल चर्च, कुसुन्तीका पास्टर विशाल सुब्बाले रायमाझीलाई पास्टर अभिषेक गर्नुभएको हो।
विगत केही वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै...
सुन तस्करीको अभियोगमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ
काठमाडौँ: सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको राससलाई पुष्टि गर्नुभएको छ ।
गत साउनमा त्रिभुवन...
विवेकशील साझा पार्टीका अध्यक्षसहित नौजना प्रहरी नियन्त्रणमा
काठमाडौँ: विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित नौजना पक्राउ परेका छन् ।
माइतीघरमण्डल र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता...
धर्म प्रचारको झूटो आरोपमा नेपालीसहित अष्ट्रेलियन नागरिक पक्राउ
काठमाण्डौं । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक हो । यहाँको विविधता विश्वमै उदाहरणीय छ । तर यी दिनहरुमा धार्मिक सद्भाव खल्बलिने खालका घटनाहरु घट्न थालेका छन् ।
विशेष गरी अल्पसंख्यक ख्रीष्टियन समुदायमाथि जबर्जस्ती धर्म...
प्रतिनिधिसभा बैठकः गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ ।
आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु...
एन्फालाई कारबाही गर्न निर्देशन
काठमाडौँ: युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद्...

















