कृष्णबहादुर महराका छोरा राहुल महरालाई धरौटीमा थुनामुक्त गर्न उच्च अदालतद्वारा अस्वीकार
काठमाडौँ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका राहुल महराको निवेदन उच्च अदालत पाटनले अस्वीकार गरेको छ । भन्सार चोरी पैठारी र सङ्गठित अपराधको कसुरमा थुनामा रहेका महरालाई उच्च अदालतले...
रुसले बेचेको थियो अमेरिकालाई अलास्का राज्य
काठमाडौं ।अहिलेको कट्टर दुश्मन राष्ट्रहरूको सूचीमा रुस र अमेरिका सायद पहिलो नम्बरमा आउँछन् होला तर रुसले नेपालभन्दा १० गुणा ठूलो भूभाग रहेको आफ्नो अलास्का अलास्का राज्य अमेरिकालाई बेचेको खबर सुन्दा तपाईं छक्क पर्नुहुन्छ होला।...
अफ्रिकी राष्ट्र मालीमा सुन खानी भत्किँदा ७३ जनाको मृत्यु
काठमाडौं । अफ्रिकी देश मालीमा सुनखानी भत्किँदा ७३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि तत्कालै उद्धार कार्य सुरु गरिएको थियो, जुन अहिले रोकिएको छ । दुर्घटनामा मृत्यु भएका ७३ जनाको शव निकालिएको छ ।...
राष्ट्रिय सभा निर्वाचन: १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८, एमालेका १ उम्मेदवार विजयी
काठमाडौं । राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ ।
निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी...
भन्सार अधिकृतसहित ६ जनालाई धरौटीमा छाड्न आदेश
काठमाडौं। उच्च अदालत पाटनले करिब तीन सय ६२ केजी सुन तस्करीमा संलग्न भन्सार अधिकृतसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
भन्सार अधिकृत गणेशप्रसाद पौडेल, नासु वीरेन्द्र नेपाली तथा गिरोहमा संलग्न रहेको भन्दै मुद्दा दायर...
मेरी कोमले लिइन् बक्सिङबाट सन्यास
नयाँ दिल्ली । बक्सिङमा छ पटक विश्व च्याम्पियन भएकी एमसी मेरी कोम (मंगते चुङनेइजाङ मेरी कोम)ले बक्सिङबाट संन्यास लिएकी छन् । बुधबार राति एक कार्यक्रमको आयोजना गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
मेरी कोमले...
साउदी अरेबियाको मदिनामा ५ किलोमिटर लामो गुफा भेटिएपछि वैज्ञानिकहरु छक्क
काठमाडौं । साउदी अरबमा यति लामो गुफा फेला परेको छ कि पत्ता लगाउनेहरु पनि छक्क परेका छन् । साउदी अरबमा भेटिएको यो गुफा करिब ५ किलोमिटर लामो रहेको बताइएको छ ।
साउदी अरबका लागि यो...
भिजिट भिसामा विदेश जादैँ हुनुहुन्छ ? यी ६ वटा कागजात तयार पार्नुस्
काठमाडौं । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा...
ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ
ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी...
यू–१९ विश्वकप क्रिकेट: नेपाल आज बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग भिड्दै
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको...

















