Zenith

भारतमा कारको ठक्करबाट साइकलमा सवार ४ नेपालीको मृत्यु, एक नेपाली गम्भीर घाइते

0
काठमाडौं । हरियाणाको सोनीपतको मामा भञ्जा चोकमा बहलगढबाट आउँदै गरेको तीव्र गतिको फोर्ड इको स्पोर्ट्स कारले साइकल र स्कुटरमा घर फर्किएका नेपालका पाँच युवालाई पछाडिबाट ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ युवाको...

एमाले अध्यक्ष ओली चलचित्रमा अभिनय गर्दै

0
काठमाडौं। एसिड आक्रमणबाट पीडित भएकाहरुको कथालाई समेटेर ‘नमेटिने घाउ’ चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्माओलीले पनि अभिनय गर्न लागेका छन्। आइतबार काठमाडौंमा नेपाली चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा...

स्वास्थ्यका चुनौतीहरूको व्यवस्थापनका लागि थप पूर्वाधारहरूको विकास गरिने : प्रधानमन्त्री

0
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ चुनौतीहरू देखा परिरहेको बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले भविष्यमा देखापर्ने स्वास्थ्यका चुनौतीहरूको व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको...

जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

0
काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी  भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्कीका एसपी मोहन थापाले बताए । जीबी राईसहित ४ जना...

सम्भावना भएको देशमा निराशा बाँड्ने काम नगरौँ : मुख्यमन्त्री जम्कट्टेल

0
भरतपुर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्भावना नै सम्भावना भएको देशमा निराशा बाँड्ने काम गर्न नहुने बताएका छन् । नेपाल युवा परिषद्को आयोजनामा माडीमा आयोजित बागमती प्रदेशस्तरीय युवा सम्मेलनको उद्घाटनसत्रमा बोल्दै जम्कट्टेलले निराशाको...

आजदेखि धरहरामा निःशुल्क पार्किङ

0
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो...

दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह

0
वीरगंज। वीरगंजमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ। नागरिक अभिनन्दनपछिको सम्बोधनमा पूर्व राजा शाहले मधेशको मरुभूमिकरण, युवा शक्ति विदेश पलायनबारे चिन्ता व्यक्त गरेका छन्। उनले भने, "अन्नको भण्डार भनिने, तराईं मधेशको समथर उब्जाउ फाँट...

आईसीसी यू–१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

0
काठमाडौँ । नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै आफ्नो अघिल्लो यात्रा तय गरेको हो । नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो...

काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाउने

0
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित...

सरकारले छानबिन समिति नै बनाउनु पर्ने के विवाद हो एनआरएनए को ?

0
काठमाडौँ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गर्यो। निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक...

नयाँ अपडेटहरू