इलन मस्कले गराए मानव मष्तिष्कमा चिप प्रत्यारोपण
न्युयोर्क। पहिलो पटक मानव मष्तिष्कमा चीप हालिएको छ । इलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेको हो ।
संसारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर...
दरबार हत्याकाण्ड बारे पूर्वराजाले मुख खोल्दा नेताहरु त्रसित, छानबिन गर्न कसले रोक्यो ?
काठमाडौं। नेपालको राजनीतिक परिवर्तन गराउने एक अकल्पनीय घटनाको रुपमा रहेको दरबार हत्याकण्ड आज पनि रहस्यको गर्भमै छ। तत्कालीन तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वको छानबिन समितिले युवराज दीपेन्द्रलाई नै हत्याको दोषारोपण गरिएको छ। परिवारसँगको आन्तरिक...
कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?
काठमाडौं । कुवेतमा २५ हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ । कुवेतले भर्खरै निकालेको एक प्रतिवेदनमा त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको जनाइएको छ ।...
मानव अधिकार उल्लङ्घन गर्ने एक सय दुई जनालाई कारबाही र क्षतिपूर्तिका लागि सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घन गर्ने एक सय दुईजनालाई कारबाही र क्षतिपूर्तिका लागि सिफारिस गरिएको जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा सम्पादन भएका कामबारे जानकारी दिँदै आयोगले नीतिगत सुधारका लागि...
लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गरेका छन् । सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रता...
राष्ट्रिय गिर्जाघर महागुठी प्रतिनिधि मण्डलले भेट गर्यो राष्ट्रपतिलाई
काठमाडौँ। राष्ट्रिय गिर्जाघर महागुठी नेपालका प्रतिनिधि मण्डलले आज सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पाैडेललाई भेट गरी नेपालका मण्डलीहरुका लागि निजी र स्वतन्त्र धार्मिक गुठीको व्यवस्थापनमा यथाशीघ्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
प्रतिनिधि मण्डलले सम्पूर्ण नेपाली...
नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति
वासिङ्टन डिसी। तपाईंको बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईंको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर वस्छन्? त्यसले कतै तपाईंको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि?
अर्थात् चिकित्सकको भाषामा...
दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।
बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको...
मेनुका पौडेलले प्राप्त गरिन् आँखा देख्ने एआई जडित चश्मा
काठमाडौँ । भारतीय सिङ्गिङ्ग रियालिटी शो 'इन्डियन आइडल सिजन १४' मा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पार्दै प्रशंसा बटुलिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चश्मा प्राप्त गरेकी...
मिनी ट्रकसँग जुध्दा मोटरसाइकल चालकको मृत्यु
तनहुँ । तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आइतबार राति...

















