Zenith

इजरायल-हमास युद्धको १०० दिन पूरा, अझै रिहा भएनन् नेपालीसहित सबै बन्धकहरू

0
काठमाडौं । इजरायल र हमास युद्ध भएको १०० दिन बितिसकेको छ । अक्टोबर ७, २०२३ मा हमास लडाकुहरूले इजरायलमा हवाई र जमिन आक्रमण गरे। यसपछि इजरायलले हमासविरुद्ध यस्तो युद्ध छेड्यो । युद्धमा गाजाको एक...

“संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार” – प्रधानमन्त्री

0
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान...

आजदेखि धारामा मेलम्चीको पानी आउने भयो

0
काठमाडौँ । मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ ।  वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको थियो। पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड...

चौधरी ग्रुपले तिर्‍यो १६ अर्ब १४ करोड रुपैयाँ कर

0
काठमाडौँ । चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले...

उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री प्रचण्डको आग्रहलाई अस्वीकार गरे सीके राउतले

0
काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि हुन गइरहेको निर्वाचनमा जनमत पार्टीको तर्फबाट दिइएको उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको आग्रह सो पार्टीका अध्यक्ष डा. सीके राउतले अस्वीकार गरेका...

बालुवा र माटो चोर्नेलाई कारबाही नगर्न सेजको पत्राचार

0
बारा । आफ्नो जग्गाबाट माटो र बालुवा चोर्नेलाई कारबाही नगर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजले प्रहरीलाई पत्राचार गरेको छ । सेजको सार्वजनिक जग्गाबाट माटो र बालुवा चोरीमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएपछि...

१० फिट अग्लो, रातो कपाल भएको मान्छे, विज्ञहरुले अचम्मको मानव कंकाल फेला पारे

0
काठमाडौं । अमेरिकाको नेभाडा राज्यको एउटा गुफामा फेरि एकपटक असाधारण मानव अवशेष भेटिएको छ जसमध्ये केही १० फिटसम्म अग्लो कंकाल छन् । यो आफैमा अचम्मको कुरा हो किनभने सामान्यतया मानिसको उचाइ ५ देखि ६...

के तपाईं दैनिक ६ घण्टाभन्दा कम सुत्नुहुन्छ ? सावधान !

0
काठमाडौँ । के तपाईं दैनिक ६ घण्टा भन्दा कम सुत्नु हुन्छ ? त्यसो हो भने आजैदेखि सावधान रहनुस्। तपाईंको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ। शरीरलाई स्वस्थ राख्न दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक...

आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

0
काठमाडौँ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण...

पृथ्वी जयन्ती सन्दर्भ: ‘पृथ्वीनारायणका अर्थतन्त्र, परराष्ट्रलगायत नीति अझै सान्दर्भिक’ देउवा

0
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्बन गरेका अर्थतन्त्र, परराष्ट्रलगायत कतिपय नीतिहरू अझै पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । शुक्रबार ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना सन्देश...

नयाँ अपडेटहरू